११ श्रावण २०८१, शनिबार

Tag: सि जाति

सि जातिकाे अवधारणा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सि जातिकाे अवधारणा बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति, समाचार
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी बिप्लव निकट श्रमिक समुदाय माेर्चा नेपाल केन्द्रीय समितिकाे आयाेजनामा सि जातीको अवधारणा बिषयक विचार गाेष्ठि कार्यक्रम मंगलबार  कमलादीस्थित प्रज्ञाप्रतिष्ठानकाे भवनमा सम्पन्न भयकाे हाे । कार्यक्रममा प्रमुख बक्ताकाे रुपमा बाेल्दै नेपाल  कम्युनिस्ट पार्टीका महासचिव विप्लव ले नेपाली समाजमा विद्यमान जातव्यवस्थाको समाधानका लागि नेपाल कम्युनिस्ट पार्टीद्वारा प्रस्तुत सी जातिको अवधारणा भनेको क्रान्ति , निकास ,नयाँ शुरुवात र एउटा उन्नत सभ्यता निर्माणको अभियान भएको बताए। श्रमिक समुदाय मोर्चा नेपालद्वारा आयोजित बिचार गोस्टीलाई सम्बोधन गर्दै महासचिव विप्लवले – पछिल्ला ४ हजार बर्षको इतिहास जातिय संङ्घर्षकाे  इतिहास हो, यहाँ बर्ग संघर्षको इतिहासको कुरा गरेर मात्रै इतिहास अपुर्ण रहन्छ , भारतवर्षमा विभिन्न जातिहरु बिच संघर्षहरु हुँदै आएका छन , त्यसैले यसलाई निकास र हल ...