११ श्रावण २०८१, शनिबार

Tag: सिचाइ तथा नदि ब्यवस्थापन आयाेजना

जाजरकोट खलंगामा “सिचाइ तथा नदि ब्यवस्थापन कार्यलय” स्थापना

जाजरकोट खलंगामा “सिचाइ तथा नदि ब्यवस्थापन कार्यलय” स्थापना

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । नेपाल सरकार, उर्जा, जलश्राेत तथा सिचाइ मन्त्रालय, जलश्राेत तथा सिचाइ बिभाग अन्तर्गत "सिचाइ तथा नदि ब्यवस्थापन आयाेजना"काे कार्यलय जाजरकोट खलंगामा उद्घाटन गरि स्थापना गरियकाे छ । नेपाल सरकारका उर्जा, जलश्राेत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत, कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानुन मन्त्री वेदराज सिंह, पुर्व शान्ति मन्त्री सत्या पहाडी र प्रमुख जिल्ला अधिकारी सुरेश सुनारकाे बिशेष उपस्थितिमा भेरि नगरपालि -३ खलंगामा आयाेजनाकाे कार्यलय उद्घाटन गरियकाे हाे । उक्त आयाेजना काे कार्यलय स्थापना भय पछि जाजरकोट र आसपासका जिल्ला हरुले सिचाइ र नदि नियन्त्रण सम्बन्धि अब नजिकैबाट सुबिधा पाउने बिस्वास लिईयकाे छ ।जाजरकोटमा याे भन्दा अगाडि मन्त्रालय अन्तर्गत सिचाइ सम्बन्धि का बृहत जलाधार ब्यवस्थापन कार्यलय र खानेपानि तथा उर्जा बिकास कार्यलय रहेका छन ।  ...