११ श्रावण २०८१, शनिबार

Tag: संयोजक

क्रान्तिकारी युवा संगठन नेपालकाे संयाेजकमा हरिश भट्ट

क्रान्तिकारी युवा संगठन नेपालकाे संयाेजकमा हरिश भट्ट

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे भातृ संगठन क्रान्तिकारी युवा संगठन नेपालकाे संयाेजकमा हरिष भट्ट चयन भयका छन ।काठमाडौंकाे नयाँ बसपार्क नजिकै रहेकाे तमु हलमा मंगलबार देखि बुधबार सम्म चलेकाे एकताको राष्ट्रिय भेलाले ८५ जना राष्ट्रिय अधिवेशन आयाेजक समिति सदस्यीय सहित हरिष भट्ट लाई संयाेजकमा चयन गरेकाे हाे । पुर्व क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टी एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बने पछि दुई युवा संगठन :राष्ट्रिय युवा जन स्वयम् सेवक र क्रान्तिकारी युवा लिग नेपालकाे बिच राष्ट्रिय एकताको भेला गरि क्रान्तिकारी युवा संगठन नेपाल नामकरण गरियकाे छ। भेलाबाट निर्वाचित कमिटिलाई बधाई दिदै पार्टीका कार्यालय सदस्य तथा युवा संगठनका फ्रयाक्सन इन्चार्ज उदयबहादुर चलाउने "दिपक"ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई लिएर युवाहरुलाई संघर...