११ श्रावण २०८१, शनिबार

Tag: शुनिल सिंह

स्ववियु निर्वाचन राजनितीक दलकाे हैसियत नाप्ने थलाे हैन , आन्दोलनकाे साझा माेर्चा हाे :  शुनिल सिंह

स्ववियु निर्वाचन राजनितीक दलकाे हैसियत नाप्ने थलाे हैन , आन्दोलनकाे साझा माेर्चा हाे : शुनिल सिंह

Breaking News, खेल, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
स्वतन्त्र बिद्यार्थी युनियन ( स्ववियु ) बलिदानिपुर्ण संघर्ष बाट प्राप्त नेपाली बिद्यार्थीकाे साझा संस्था हाे।पञ्चायती निरंकुस कालाे शासनले सबै संगठन माथि प्रतिबद्ध लगाई स्वतन्त्र रुपमा राजनैतिक गतिविधि गर्ने र अभिव्यक्ति गर्ने माैलिक अधिकार माथि हत्या गरेपछि नया बिकल्प र आन्दोलनकाे ससक्त साधन र संघर्षको रुपमा स्ववियु काे सुरुवात भयकाे थियाे ।गरिमामय इतिहास काे जगमा स्थापित स्ववियुकाे गरिमाकाे रक्षा रुपान्तरण बिकाश र समय सापेक्ष बिद्यार्थीकाे आशा भराेषा र बिश्वासकाे केन्द्र बनाउन हामी सबैको दायित्व हाे। बि सं २००७ साल देखि हाल सम्म सबै संघर्षहरु निर्णायक बिजयमा नपुग्दै सम्झौतामार्फत आंसिक उपलब्धिमा सिमित बन्न पुगे ब्यबस्थाकाे नाम र नेतृत्वकर्ता पात्र मात्रै फेरिय तर समाजकाे आधारभुत उपरिसंरचना बदल्न नसक्दा जनताकाे जीवनस्तर फेरिन सकेकाे छैन । यतिबेला मुलुककाे राजनैतिक ,सामाजिक, आर्थिक, शैक्षि...