६ जेष्ठ २०८२, सोमबार

Tag: लुम्बिनी प्रदेश

शिक्षा ऐन मुख्य राजनीति दलका नेताले ल्याउन चाहेमा कसैले राेक्न सक्दैन ,ANTO -अध्यक्ष : ढकाल

शिक्षा ऐन मुख्य राजनीति दलका नेताले ल्याउन चाहेमा कसैले राेक्न सक्दैन ,ANTO -अध्यक्ष : ढकाल

Breaking News, राजनीति, विचार, शिक्षा
बुटवल :अखिल नेपाल शिक्षक सगठनका केन्दिय अध्यक्ष लक्षीराम ढकालले सरकारले ल्याउन लागेको शिक्षा ऐन मुख्य राजनीतिक दलका शीर्ष नेताले चाहेमा कसैले राेक्न नसक्ने बतायका छन।सनिवार सम्पन्न अखिल नेपाल शिक्षक सगठन लुम्बिनी प्रदेशको दाेश्राे अधिवेशन लाई सम्वाेधन गदै अध्यक्ष ढकालले यस्तो बतायका हुन । अध्यक्ष ढकालले शिक्षा ऐन ल्याउने सवालमा आफूहरूको विरोध नभएको तर सबैको साझा प्रतिनिधित्व हुनुपर्ने जोड दिदै उनले भने–‘२०२८ सालको शिक्षा ऐन (पञ्चायतकालीन) ले २०८० सालमा गर्न नसक्ने बताउदै ५२ वर्षसम्म पनि हाम्रो शिक्षा ऐन ल्यझ सकेनाै हामीले चाहेर शिक्षा ऐन आउदैन तर शिर्ष नेताले चाहेमा शिक्षा ऐन छिटो आउने बताउदै सम्पुर्ण सगठन शिक्षा ऐनको विरोधी होइनौँ तर शिक्षाको राष्ट्रिय लक्ष्य र उद्देश्य किटान गनुपर्ने बताएका छन् ।अधिवेशनमा नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य सन्जिव सि, क्रान्तिकारी  कम्युनिस्...