११ श्रावण २०८१, शनिबार

Tag: रेगियम सिंह

सहिद राष्ट्र नायक हुन ।

सहिद राष्ट्र नायक हुन ।

कविता, राष्ट्रिय, विगन्यूज, विचार, शिक्षा, संस्कृति, समाचार
सहिद राष्ट्र का नायक हुन । सहिद त महान हुन ।। जिवनकाे प्रवाह नगरि, समयकाे वेगवान गति संगै, परिस्थितिकाे अपरिहार्यता संगै, शिरमा कफन बाँधेर, काधमा राईफल भिरेर, अन्तिम प्रण रहुन्जेल, थाेपा रगत चुहुन्जेल, लडिरहने ती सहिद राष्ट्रका नायक हुन । भिडिरहने ती सहिद हाम्रा प्रतिबिम्ब हुन । बिरता र काैशलता संगै, शाहासि र विवेकता संगै, बैरिका किल्ला खालि नहुन्जेल, पन्चायत , बहुदल र सामन्तले, थलाे नछाेडुन्जेल, भाेकै र अनिदाे रहि, कुदिरहेका , भिडिरहेका, ती ,,सहिद सबैका प्रेरणादायी हुन । ती ,,सहिद सबैका उत्तरदायी हुन । रगतकाे आहलमा पाैडिदै , बम बारुदकाे धुँवामा माैलिदै , सामुहिक भावनाले ओेतप्राेत , बर्गिय मायामा बाँधियर , धावा बाेल्दा- बाेल्दै , मैदानमै कुर्वानि गर्ने , ती सहिद समाजवादका दाता हुन । ती सहित साम्यवादका छाता हुन । सहिद महान छन । सहिद राष्ट्रका न...