११ श्रावण २०८१, शनिबार

Tag: रिहाइ

नेकपा( माओवादी)ले निकाल्याे, कार्यक्रता रिहाइका लागि विज्ञप्ति

नेकपा( माओवादी)ले निकाल्याे, कार्यक्रता रिहाइका लागि विज्ञप्ति

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी माओवादीले आफ्ना कार्यक्रता रिहाइका लागि एक बिज्ञप्ति निकालेकाे छ । पुनर्गठित महाविर नेतृत्वको नेपाल कम्युनिस्ट माओवादीका पार्टि केन्द्रीय कार्यलय सचिव तथा प्रवक्ता समिरद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनियकाे छ "पार्टी कामकाे शिलसिलामा पार्टी केन्द्रीय सदस्य राेशन लगायत २ जना कार्यक्रता लाई सर्लाही जिल्ला प्रशासनले बिनाकारण गिरप्तार गरि झुट्टा मुद्दा लगाई हिरासतमा राखेकोले विनासर्त रिहाइ गर्न भनियकाे छ । निसर्त रिहाइ नगरेमा थप प्रतिरोधमा उत्रने बिज्ञप्तिमा उल्लेख गरियकाे छ"। विज्ञप्ति यस्तो छ :-...
गिरफ्तार नेता कार्यकर्ता रिहाइ गर्न RCP काभ्रे द्वारा बिज्ञप्ति जारि गरेकाे छ

गिरफ्तार नेता कार्यकर्ता रिहाइ गर्न RCP काभ्रे द्वारा बिज्ञप्ति जारि गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेपलान्चोकले कार्यक्रता गिरफ्तार गरे पछि रिहाइका लागि विज्ञप्ति जारी गरेकाे छ । मंगलबार पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला संयोजक विनय राज शर्मा द्वारा एक बिज्ञप्त जारी गरि रिहाइको माग गरेकाे हाे ।बिज्ञप्तिमा भनियकाे छ : शान्तिपुर्ण रुपले राजनैतिक प्रचारप्रसारका लागि नारा वालिङ् गरिरहेकाे अवस्थामा पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला संह संयाेजक ढाेग प्रसाद अधिकारी , प्रदेश सदस्य असल माेक्तान र जिल्ला सदस्य मेजरमान थिङलाई आज बिहान काभ्रे धुलिखेल  काे २८ किलाेबाट गिरफ्तार गरियकाे थियाे । शान्तिपूर्ण कार्यक्रम मा लागिरहेका नेता कार्यक्रताहरुलाई  गिरफ्तार गरिनु राज्यको उदाङगाे रुप हाे भनी बिज्ञप्ति मार्फत रिहाइको माग गरियकाे संयोजक शर्माले जानकारी दिए। बिज्ञप्तिका पुर्ण पाठ :  ...