२१ असार २०८२, शनिबार

Tag: राष्ट्रिय युवा संघ

एमाले निकट युवा संघकाे केन्द्रीय महासचिवमा जाजरकोटका राजन थापाकाे उम्मेदवारी

एमाले निकट युवा संघकाे केन्द्रीय महासचिवमा जाजरकोटका राजन थापाकाे उम्मेदवारी

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
पाेखरा :नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनमा जाजरकोटका राजन थापाले महासचिवमा उम्मेदवारीद घोषणा गरेका छन् । सानै उमेरदेखि राजनितिमा होमिएका थापा बुटवल महाधिबेशनबाट देशकै कान्छा केन्द्रिय सदस्यका रुपमा निर्वाचित भएका थिए । युवा संघको संगठानीक जिवनमा थापा चर्चाका पात्र हुन । युवा संघ जाजरकोट जिल्लाको उपाध्यक्षको जिम्मेवारीबाट संगठनमा प्रवेश गरेका थापा २०६९ सालमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा चयन हुँदै राष्ट्रिय तहमा स्थापित भएका थिए। त्यस यता युवा संघको सचिवालय सदस्य, कोषाध्यक्ष, सचिव हुँदै हाल उपमहासचिवको जिम्मेवारी सम्हालिरहेका छन्। थापाले विभिन्न जिम्मेवारीमा रहँदा देखाएको बैचारिक परिपक्वता, संगठनप्रतिको निष्ठा, र नेतृत्व क्षमताले उनलाई संगठनभित्र विश्वासिलो र प्रभावशाली व्यक्तित्वको रूपमा स्थापित गराएको छ। विशेषतः संगठन...
एमाले निकट युवा संघ नेपालले गर्याे भुकम्प पिडितलाई ८२ अस्थायी आवास हस्तान्तरण

एमाले निकट युवा संघ नेपालले गर्याे भुकम्प पिडितलाई ८२ अस्थायी आवास हस्तान्तरण

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, शिक्षा, समाचार
जाजरकोट : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले जिल्लाको बारेकाेट गाउपालिका वडान -२ सिल्पाचौरका भुकम्प पिडितलाई ८२ वटा  अस्थायी आवास हस्तान्तरण गरेकाे छ ।बुधबार राष्ट्रिय युवा संघ नेपालले भूकम्प प्रभावित जिल्ला जाजरकोटको बारेकोट गाउँपालिकामा थप ८२ वटा अस्थायी आवास निर्माण गरी स्थानीयलाई हस्तान्तरण गरेको युवा संघ जाजरकोटका बरिस्ठ उपाध्यक्ष अशाेक बहादुर सिंहले बताय ।पार्टीको अभियानअन्तर्गत युवा संघ नेपाल कर्णाली प्रदेश अध्यक्ष जीवन शाही, उपाध्यक्ष गणेश बहादुर शाही सहितको टोलीले बारेकोटको सिल्पाचौरमा २२ दिनमा अस्थायी आवास निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएकामध्ये ६१ वटा आवासको लागि युवा संघ आफैले निर्माण सामाग्रीको व्यवस्थापनगरेको थियो।अभियानका क्रममा ११ वटा जोखिमपूर्ण भग्नावशेष हटाइएको, ५ वटा सार्वजनिक शौचालय र एउटा अस्थायी विध्यालयको टहरा निर्माण गरिएको यु...
युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

युवा संघ नेपाल जाजरकोटद्वारा वृक्षारोपण कार्यक्रम

Breaking News, कृषि, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल जाजरकोटले वृक्षारोपण गरेका छ, । युवा संघ नेपाल जाजरकोटका उपाध्यक्ष अशाेक बहादुर सिंहकाे जन्म दिनकाे अवसरमा भेरि नगर पालिका अन्तर्गत वडा न ३ अवस्थित थाप्ले हुँदै ठाँटि जाने लभ राेड क्षेत्रमा वृक्षारोपण गरियकाे हाे । एक युवा = ५ वटा बिरुवा राेपाै भन्ने मुल नाराका साथ , विभिन्न जातका लिभ्टिस, बकाईनाे , सल्ला, डाले घाँस गरि ३ सय वटा बिरुवा वृक्षारोपण गरियकाे र बिरुवाहरु डिभिजन वन कार्यलय जाजरकोटले उपलब्ध गरायकाे , उपाध्यक्ष सिंहले बातय ।...