११ श्रावण २०८१, शनिबार

Tag: युवाको मृत्युु

ललितपुरमा प्रहरी काे गाेलि लागि एक युवाको ज्यान गयाे

ललितपुरमा प्रहरी काे गाेलि लागि एक युवाको ज्यान गयाे

Breaking News, राष्ट्रिय, समाचार
ललितपुर :ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो ।गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । उनको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो । युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीेले बल प्रयोग गरेको उहाँले बताउनुभयो । केही प्रहरी  र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन नभएको एसपी केसीले बताउनुभयो । ५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको थियाे। । आन्दोलन गरेका युवाहरुले आजै मन...
कुटपिटबाट घाइते भयका एक जना युवककाे उपचारकाे क्रममा मृत्यु

कुटपिटबाट घाइते भयका एक जना युवककाे उपचारकाे क्रममा मृत्यु

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार
सुर्खेत ।सल्यानमा दुईजना युवाले कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका ७ कोटबारा पुरानछापका २० वर्षीय घनश्याम ओलीलाई छिमेकी गाउँका दुईजना युवाले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटना गत ४ गते भएको भएपनि पिडित परिवारले हिजो ७ गते बेलुका मात्रै प्रहरीलाई जानकारी गराएका थिए । सोहि ठाउँ स्थित स्यालाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले कार्तिक ४ गते उनलाई कुटपिट गरेको र कुटपिटपछि घाइते भएका उनको उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको भन्ने खबर परिवारले इलाका प्रहरी कार्यालय थारमारेलाई मंगलबार बेलुका मात्रै जानकारी गराएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी नवीन कार्कीले बताउनुभयो । कुटपिटमा संलग्न रहेका सन्तोष ओलीलाई दाङ प्रहरीको सहयोगमा दाङबाट पक्राउ गरि अहिले सल्यान पुर्‍याइयकाे गरेको र अर्का केशर ओली फरार र...
जाजरकोट, कुशेका एक युवाकाे भारतमा मृत्यु

जाजरकोट, कुशेका एक युवाकाे भारतमा मृत्यु

Breaking News, यातायात, राष्ट्रिय, समाचार, स्वास्थ
नेपालगन्ज । जाजरकोट कुशे गाउपालिका वडा न.२ तल्लाे डाेग्री टाेलका रमेश सिंहकाे भारतकाे हरिद्धार भन्ने ठाउमा ट्रकले च्यापियर घटनास्थल मै मृत्यु भयकाे छ। शुक्रबार नेपालगन्ज देखि रिजर्भमा लिईयकाे जिपकाे टायर पन्चर भयकाे अवस्थामा बाहिर निस्कने क्रममा गुडिरहेको टृकले ठक्कर दियपछि च्यापेर घटनास्थलमै उनकाे मृत्यु भयकाे बताईयकाे छ। १९ बर्षका सिंह कक्षा ११ मा पढ्दै थिय। ६ बर्ष पहिले उनका बुवा नर बहादुर सिंहकाे घर नजिकैकाे भिरमा लडेर घाइते भइ उपचारका लागि भारतकाे लखनउ लिदै गर्दा बाटाेमै निधन भयकाे थियाे । हाल सात जनाकाे घर परिवार मध्ये जेठा छाेरा रमेश थिए असल, ईमान्दार,मेहेनेती सामाजिक सदभावना राख्ने स्भावका ब्यक्ति  थिए। उनको आमाले गाउँ घरमै अर्काकाे खेतीपाती गरेर भाईबहिनिलाई खानपिन जुटाउन कठिन भएकोले उनी बर्खा विदामा भारत गएर मजदुर गरेर दशैमा आमा भाईबहिनिकाे लागि लत्ताकपडा र आफ्नो पढाइ खर्च  ...