११ श्रावण २०८१, शनिबार

Tag: मुगु जिप दुर्घटना

मुगुमा जिप दुर्घटना , चार जनाकाे मृत्यु पाँच घाइते

मुगुमा जिप दुर्घटना , चार जनाकाे मृत्यु पाँच घाइते

Breaking News, यातायात, राष्ट्रिय, समाचार
सिमकाेट।मुगु जिल्लाको शोरु गाउँपालिकामा जिप दुर्घटना चारजनाकाे मृत्यु र ५ जना घाइते । २९ गते साँझ भएको बाेलेराे जिप दुर्घटनामा मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश वस्नेतले बताय। 'चालक सहित ९ जना सवार उक्त जिप दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका जिल्लाका भएको सनाखत भएको छ, प्र.ना.उ. बस्नेतका अनुसार मृत्यु हुनेमा सर्केगाड २ रिपका राम परियार, सिमकोटका प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका अर्का राम परियार पिउस परियार भएको र घाईते हुनेमा चालक दिनेश लावड,गाेबिन्द शाहि,लाेक जंग नेपाली , सेरे राेकाय र उजिर बाेहरा रहेकाे शोरु प्रहरी चौकीले सनाखत पछि जानकारी गरेको छ ।’ जिपमा सवार हुम्लाका पाँच जनामध्ये चार जनाको घटना स्थलमै ज्यान गएको छ भने एक जना सख्त घाइते भएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताय । 'हुम्लाका घाइते यात्रु उजिर बोहरा ...