११ कार्तिक २०८१, आईतवार

Tag: बिनाेद थापा

श्रमिक कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर संगठनकाे केन्द्रीय संयाेजकमा विनोद थापा चयन

श्रमिक कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर संगठनकाे केन्द्रीय संयाेजकमा विनोद थापा चयन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : श्रमिक कम्युनिस्ट पार्टी, नेपाल निकट मजदुर संगठनकाे केन्द्रीय संयाेजकमा पुनः विनोद थापा निर्वाचित भएका छन् । हिजो काठमाडौंकाे ओैधाेगिक क्षेत्र बालाजुमा सम्पन्न बिशेष भेलाले उनलाई पुनः निर्वाचित गरेको हाे । उनि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठनकाे राष्ट्रिय सम्मेलनबाट निर्वाचित भए यता निरन्तर अध्यक्षमा निर्वाचित भई मजदुरहरुका आवाजहरु बुलन्द पारिरहेका छन् । धेरै नबाेल्ने गहिरो अध्ययन गरेर निष्कर्ष र समाधान दिन सक्ने एक कुशल, ईमानदार र प्रतिबद्ध नेताका रुपमा थापा चिनिन्छन् । उनको नेतृत्वमा भएको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे विशेष भेलाले ३९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । उक्त भेलाले अब अगामि केही महिना मै राष्ट्रिय सम्मेलन समेत गर्ने जनाएको छ । उक्त भेलामा प्रमुख अतिथिका रुपमा उपस्थिति भएका श्रमिक कम्युनिस्ट पार्टी नेपालका ...