११ श्रावण २०८१, शनिबार

Tag: बालकुमारी घटना

अखिल क्रान्तिकारीले बालकुमारी घटना बारे हस्ताक्षर संकलन सरकारलाई बुझाएकाे छ

अखिल क्रान्तिकारीले बालकुमारी घटना बारे हस्ताक्षर संकलन सरकारलाई बुझाएकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
ललितपुर :  अखिल  (क्रान्तिकारी) ललितपुरले बालकुमारी हत्याकाण्डको विरुद्धमा गरेको हस्ताक्षर संकलन ललितपुरको प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई बुझाएको छ ।बुधबार बिहान अखिल (क्रान्तिकारी)का ललितपुर संयोजक इश्वरसिंह साउदको नेतृत्वमा गएको टोलीले १२ सय भन्दा बढी विद्यार्थीहरुको संकलित हस्ताक्षर  जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।संगठनका जिल्ला संयोजक साउदले युवाहरुको रोजगारी र सम्मानपूर्ण बाँच्न पाउने अधिकारको सुनिश्ति गर्न माग गरेका छन् । ज्ञापनपत्र : ...
क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे बालकुमारी घटना बारे संघर्षका कार्यक्रमकाे घाेषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे बालकुमारी घटना बारे संघर्षका कार्यक्रमकाे घाेषणा

Breaking News, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :मोहन वैद्य किरण" नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । शनिबार पार्टीका प्रवक्ता कञ्चनले  विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट शुक्रबार ललितपुरको बालकुमारी र ग्वार्कुमा  दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका अवस्थामा प्रहरी दमनले असामयिक निधन भयाे साेहि घटनाको घाेर भत्सर्ना गरियकाे हाे ।पार्टीका प्रवक्ताले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली इतिहासको विडम्बनापूर्ण तथ्य यो हो कि प्रत्येक पटकका आन्दोलन र सरकार परिवर्तनसँगै देशका राष्ट्रिय उद्योगहरु बन्द गरिदै आएका छन् । शिक्षा क्षेत्रमा भएको निजीकरण, व्यापारीकरण र माफीयाकरणले आम जनता र लाखौँ युवाहरुलाई शिक्षाबाट बन्चित गरेको छ । रोजगारीको अभावमा सिमित शिक्षित युवा पनि विदेशीन बा...