११ श्रावण २०८१, शनिबार

अखिल क्रान्तिकारीले बालकुमारी घटना बारे हस्ताक्षर संकलन सरकारलाई बुझाएकाे छ

ललितपुर :  अखिल  (क्रान्तिकारी) ललितपुरले बालकुमारी हत्याकाण्डको विरुद्धमा गरेको हस्ताक्षर संकलन ललितपुरको प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारलाई बुझाएको छ ।बुधबार बिहान अखिल (क्रान्तिकारी)का ललितपुर संयोजक इश्वरसिंह साउदको नेतृत्वमा गएको टोलीले १२ सय भन्दा बढी विद्यार्थीहरुको संकलित हस्ताक्षर  जिल्ला प्रशासन कार्यालयमा बुझाएको हो ।संगठनका जिल्ला संयोजक साउदले युवाहरुको रोजगारी र सम्मानपूर्ण बाँच्न पाउने अधिकारको सुनिश्ति गर्न माग गरेका छन् ।

ज्ञापनपत्र :