९ जेष्ठ २०८२, शुक्रबार

Tag: बढैयाताल

बढैयाँताल गाउपाँलिका बर्दियाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती

बढैयाँताल गाउपाँलिका बर्दियाकाे बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
नेपालगन्ज :बर्दियाको बढैयाँताल गाउपाँलिकाकाे  बिकाशे याेजनामा लापर्वाही स्थानीयलाई सास्ती ।लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बढैँयाताल गाउँपालिका-७ काे मैनापाेखर सडक खण्डको  पटरिया देखी राजापुर सम्मकाे सडकलाई कालाेपत्रे बनाउन ठेक्का आव्हान भयकाे एक वर्ष  बितिसक्दा पनि  कामले गति लिन सकेकाे छैन । नेपाल सरकारको खरिद नियमावली अनुसार १२ महिना भन्दा माथि  सम्झौता भयकाे कुनैपनि काममा मुल्य वृद्धि भयपछि थप मुल्य दिनुपर्ने ब्यवस्था रहेकाे छ । गाउँपालिकाले सम्झौता भय बमोजिममा काम सक्नु पर्ने ताकेता गरेपछि निर्माण ब्यावसायीले काम गर्न  गाराे भयकाे बतायका छन । प्रत्येक बर्षमा हरेक बस्तुहरुकाे मुल्य बढ्दै गयपछि सामानहरुकाे मुल्य पनि बढ्दै गय पछि थप बजेटको ब्यवस्था गर्नु पर्ने निर्माण ब्यावसायी बताउछन । ठेक्का लियकाे निर्माण कम्पनी र पालिका बिच तालमेल नमिल्दा स्थानीयहरु निकै सास्ती भयकाे बताउछ...
बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई कालोमोसो दलेर कार्वाही

बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई कालोमोसो दलेर कार्वाही

Breaking News, राजनीति, शिक्षा, समाचार
नेपालगन्ज :बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई कालोमोसो दलेर कार्वाही गरेकाछन । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) ले भ्रष्टाचार गरेको भन्दैं बुधबार बिहान बाटाेमै कालोमोसो दलेको हो । संगठनको प्रदेश नं. ६ समितीले कालोमोसो लगाइनुको ८ वटा कारणहरु समेत सार्वजनिक गरेको छ । राम्रो नतिजा ल्याउने स्कुललाई प्रोत्साहन भत्ता नदिई कमिशनको लागि आफ्नो अनुकुलको अर्कै विद्यालयलाई प्रोत्साहन भत्ता दिने गरेको, पुस्तकालय आ सि.टि ल्याव, विज्ञान ल्याबको खरिद सामाग्रि शिक्षा शाखाले तोकेको पसलबाट मात्र किन्न पर्ने भनि विद्यालय व्यवस्थापन समितिलाई दबाब दिने गरेको, करार शिक्षक निउक्तिको लागि विषय विज्ञ सुचीकृत नगरि कमिशनको लागि आफु अनुकुलको मनोमानि ढंगले विषय विज्ञ राखि करार शिक्षक नियुक्ति गर्ने गरेको, विव्यस गठन सर्वसम्मत भए...