पुर्व माओवादी नेताहरु पहिलाे पटक एउटै मन्चमा
            काठमाडौं ।बिगत दस बर्षिय जनयुद्ध  २०५२ साल देखि ६२ साल सम्मा संगै यात्रा गरेका र आज विभिन्न पार्टीमा बिभाजित माओवादी  नेताहरु पहिलाे पटक  एउटा कार्यक्रममा एउटै मन्चमा बाेल्ने माैका पाएका हुन ।
 सहिद सप्ताह बिशेष कार्यक्रम अन्तर्गत सहिद जनयुद्ध तथा बेपत्ता याेद्दाकाे  याेगदान र नेतृत्वको दायित्व बिषयीक अन्तरक्रिया कार्यक्रम, शहिद तथा बेपत्ता बेपत्ता याेद्दा फाउन्डेसन नेपालले राजधानी काठमाडौंकाे  कमलादीस्थित   प्रज्ञा प्रतिष्ठानकाे  भवनमा कार्यक्रमकाे  आयाेजना गरेकाे थियाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ), संघिय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ,  नेकपाका महासचिव नेत्र बिक्रम चन्द ( विप्लव) ,नेकपा बहुमतका संयोजक  धर्मेन्द्र बास्तोला (कन्चन),  माओवादी समाजवादी का अध्यक्ष कर्णजित बुढा (सुशील ),क्रान्तिकारी माओवादी का स्थायी कमिटी सदस्...        
        
    
