११ श्रावण २०८१, शनिबार

Tag: प्रबक्ता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला रिहा भयका छन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला रिहा भयका छन

Breaking News, यातायात, राजनीति, राष्ट्रिय, विचार, समाचार
दाङ ।सवारी दुर्घटना मुद्दामा प्रहरी हिरासतमा रहेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला धरौटीमा रिहाइ भयका छन । दाङ जिल्ला अदालतले शुक्रबार थुनछेक बहसमा बास्तोलालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए । दाङकी जिल्ला न्यायाधीश ताराकुमारी शर्माको एकल इजलासले बास्तोलालाई ७० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । एसपी केसीका अनुसार धरौटी राखेर बास्तोला शुक्रबारनै छुट्नु भएकाे हाे । बास्तोलाले चलाएको गाडीले र रा ६ प ५७३८ नम्बरको मोटरसाइकल आपसमा ठाेकिदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो ।...