२९ असार २०८१, शनिबार

Tag: पिपे

अन्तर बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियाेगिता सम्पन्न

अन्तर बिद्यालय स्तरिय हाजिर जवाफ प्रतियाेगिता सम्पन्न

Breaking News, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट ।भेरि नगरपालिका वडा न १ अन्तर्गत बागेश्वरी आधारभुत बिद्यालय पिपेमा आधारभूत बिद्यार्थी हरुकाे लागि अन्तर बिद्यालय हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भयकाे छ । अष्ट्रेलियन एआईडि कारिदासकाे आर्थिक सहयाेग, युवा जागरण बिकास केन्द्र नेपाल (यार्सन)काे आयाेजनामा र भेरी नगरपालिका वडा न.१ तथा भेरी नमुना शान्ति बाल क्लब पिपेको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भयकाे हाे । शुक्रबारे कार्यक्रममा प्रथम र दितिय,बागेश्वरी आधारभुत बिद्यालयका पिपेका छात्रा र छात्रले हासिल गरेका छन भने र तृतीय भेरि त्रिवेणी मा.बि रिम्नाका छात्र-छात्राहरुले हासिल गरेका छन ।उक्त कार्यक्रममा वडा न १ का अध्यक्ष दिपक राना , यार्सन का संयोजक सहदेव बस्नेत , नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका अध्यक्ष बालकुमार शर्मा,  यार्सनका फिल्ड अधिकृत धर्मराज नेपाली ,बिद्यालयका प्रअ भिम बहादुर बस्नेत , लगायत बिद्यालयका शिक्षक ...