![गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा](https://tuphannews.com/wp-content/uploads/2022/11/inbound1072826519361503775-780x440.jpg)
गृहमन्त्री खाण र दिपक बाेहरा बिच कडा प्रतिस्पर्धा
गृहमन्त्री बालकृष्ण खाणलाई दीपक बोहराले कडा टक्कर दिएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार खाणले ३ हजार ४२४ मत पाउँदा दीपक बोहराले ३ हजार ३७१ मत पाएका छन्।
राप्रपाका दीपक बोहरालाई एमाले र जसपाले सघाएका छन्।