११ श्रावण २०८१, शनिबार

Tag: दाेरम्बा

रामेछापको दोरम्बा सामुहिक हत्या गरियका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

रामेछापको दोरम्बा सामुहिक हत्या गरियका सहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
रामेछाप ।तत्कालीन जनयुद्धको वेला २०६० साल साउन ३२ गते आजकै दिन रामेछाप जिल्लाको दाेरम्बामा २१ जनाकाे सामुहिक हत्या भयकाे थियाे ,साेहि  दोरम्बा हत्काकाण्डको २१ औं स्मृति दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको डाडाँकटेरीमा स्मृति सभा सम्पन्न गरेको छ । पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहिदहरुको शालिकमा अबीर र माल्यार्पण सहित मुठ्ठी उठाई श्रद्धाञ्जली अर्पण गरियकाे थियाे । महान सहिदहरुको स्मृति सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अटलले नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गरी वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अगाडि नबढेसम्म सहिदहरुको सपना पूरा नहुने भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले महान सहिदहरुको अधुरा सपना र संघर्ष पूरा गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे । पार्टीका सचिवालय सदस्य ...