११ श्रावण २०८१, शनिबार

Tag: ग्रिल ब्यावसायी संघ

ग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राम शुरु

ग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राम शुरु

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं :ग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राम शुरु भयकाे छ । ग्रील तथा स्टील ब्यवसायीहरुको हक हित र उत्थानको क्षेत्रमा महत्वपुर्ण भुमिका खेलिरहेको ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पुर्वि क्षेत्रिय समितिको आयोजनामा "मैत्रिपुर्ण ग्रील तथा स्टील ब्यवसायी फुटबल प्रतियोगिता २०८०" बुधबार देखि शुरु भएको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा समुद्घाटन कार्यक्रम सम्पन्न गरि प्रतियोगिता शुरु गरिएको हो । प्रतियोगितामा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं मातहतमा रहेका १४ वटा इकाई समिति,२ वटा क्षेत्रिय समिति ,काठमाडौं जिल्ला समिति र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपाल तथा ललितपुर जिल्ला समिति सहित गरि १५ टिमको को सहभागिता रहको छ ।खेल बुढानीलकण्ठ नगरपालिका कपन, बालुवाखानीमा रहेको कपन स्पोर्टस्को फुटसल ग्राउण्डमा प्रतियोगिता सन...