२४ मंसिर २०८०, आईतवार

Tag: खेलकुद

आर्सनले प्रिमियर लिगमा लुटन टाउनममाथि ४-३ को रोमाञ्चक जित

आर्सनले प्रिमियर लिगमा लुटन टाउनममाथि ४-३ को रोमाञ्चक जित

Breaking News, खेल, राष्ट्रिय, समाचार
काठमाडौं :डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममाथि ४-३ को रोमाञ्चक जित हात पारेको छ ।लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गाब्रिएल ओसोले २५औं मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए ।गाब्रिएल जेससले ४५औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा अग्रता कायम राख्यो । तर दोस्रो हाफको सुरुमै लुटनले लगातार दुई गोल गरी अग्रता बनायो ।लुटनका एलिजाह एडेबायोले ४९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । यस्तै रोस बार्कलीले ५७औं मिनेटमा गवल गरेपछि लुटनले ३-२ को अग्रता बनायो। तर त्यो अग्रता लामो समय टिकेन । ६०औं मिनेटमा काइ हाभार्टले जेससको पासमा गोल गर्दै खेल ३-३ को अवस्थामा पुर्‍याए । त्यसपछि राइसले इन्जुरी टाइममा निर्णायक गोल गर्दै आर्सनललाई ३ अंक दिलाउन भूमिका खेले । यस ज...
भेरि नगरपालिका जाजरकोटमा रनिङ्ग शिल्ड तथा चाैँथाे मेयर कप सुरु ।

भेरि नगरपालिका जाजरकोटमा रनिङ्ग शिल्ड तथा चाैँथाे मेयर कप सुरु ।

खेल, राष्ट्रिय, शिक्षा, समाचार
२३ माघ जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ । खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा आईतवार  सुरु भएको हो । २६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु भएको थियो । उद्धघाटन समारोहमा बोल्दै मन्त्री मल्लले बालबालिकामा रहेको प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने भएको हुँदा यस्ता खाले प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो । प्रतियोगितामा विभिन्न खेलहरु भलिबल, दौड, तेक्वाण्डो, कराँते, कबर्डी, हाइजम्प, लङ्म लगायका खेलहरु हुने आयोजकले जनाएको छ, भने प्रतियोगितामा नगरपालिका भित्रका दश बिद्यालयहरुले सहभागिता जनाएका छन् । ...
जाजरकोमा राष्ट्रपति रनिङ्ग सिल्ड हुने ।

जाजरकोमा राष्ट्रपति रनिङ्ग सिल्ड हुने ।

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट । जाजरकोट जिल्लाका ७ वटै स्थानिय तहमा राष्ट्रपति  रनिङ सिल्ड हुने भयकाे छ ।बुधबार जाजरकोट जिल्ला खेलकुद बिकास समितिले एक सुचना जारि गर्दै आगामी चैत देखि जेठ सम्ममा मा.वि. स्तरकाे बार्षिक परिक्षालाई मध्यनजर गर्दै रनिङ सिल्ड हुने जनाएकाे हाे । माघ महिनाकाे दाेश्राे साता सम्मा सबै  पालिकाहरुमा कार्यक्रम गरिसक्नु पर्ने र माघ अन्तिम साताबाट जिल्ला स्तरिय कार्यक्रमहरु संचालन गर्नु पर्ने सुचनामा उल्लेख गरियकाे छ । सुचना हेर्नुहाेस :...