११ श्रावण २०८१, शनिबार

Tag: खाँडा खाेला जलविद्युत

कुशे २ टालेगाउँकाे “खाँडा खाेला जलविद्युतकाे” ट्रान्सर्फमर बिग्रिदा सर्वसाधारण मा अध्यारो काे समस्या

कुशे २ टालेगाउँकाे “खाँडा खाेला जलविद्युतकाे” ट्रान्सर्फमर बिग्रिदा सर्वसाधारण मा अध्यारो काे समस्या

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा न २ टालेगाउ डाेग्रीमा रहेको  रहेकाे खाँडा खाेला जल बिधुत आयाेजना काे ट्रान्सर्फमरमा समस्या देखिय पछि उपभोक्त हरुमा अध्याराेकाे समस्या । बिगत १० बर्ष देखि संचालनमा आयकाे उक्त जलविद्युत काे क्षमता ५४ kw हाे र ट्रान्सर्फमरकाे क्षमता १००के भि ए हाे । टालेगाउका सबै टाेल र वडा न ३ का फलाट, जिताउन र टापुचाैर मा पनि प्रसारण लाईन बिस्तार गरियकाे छ ।हाल सम्मा ४४० घरदुरिले बत्ती जडान गरेका छन । टालेगाउँ बासिलाई उज्यालो दिनका लागि आज भन्दा १२ बर्ष अगाडि आयोजनाका अध्यक्ष  कृष्ण बहादुर सिंह लगायत सबैकाे बिशेष पहल र सहयाेगमा जटिल परिस्थितिमा पनि  हेलिकप्टरबाट सामान ढुवानी गरि आयाेजनाकाे सुरुवात गरियकाे थियाे । बर्षादकाे समयमा नहर भत्किने र कुनै ठाउँमा पाेलहरु ढल्ने समस्या हरुले पटक-पटक सर्वसाधारण हरुमा  केही अध्याराे अनुभुति भयता पनि आयाेजना निर्माण भय पछि ...