११ श्रावण २०८१, शनिबार

Tag: कालिकोट

कालिकाेटमा जीप दुर्घटना , तीन जनाकाे मृत्यु

कालिकाेटमा जीप दुर्घटना , तीन जनाकाे मृत्यु

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
कालिकोट ।कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।शुभकालिका गाउँपालिका-६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए । जिप सडकबाट १५० मिटर तल खसेको छ ।दुर्घटना के कसरी भएको हो भन्नेबारे खुलेको छैन । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । ...
भीरबाट लडेर कालिकोटमा एकको मृत्यु

भीरबाट लडेर कालिकोटमा एकको मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार, स्वास्थ
सुर्खेत , कालिकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीरबाट लडेर तिलागुफा नगरपालिका-७ की अन्दाजी ५९ वर्षीया नयाँ दमाईको मृत्यु भएको हो । महावै गाउँपालिका-५ राम्नीमा रहेको छोरीको घरबाटमा फर्किँदै गर्दा बित्तामोड भिरबाट लडेर उनको ज्यान गएको तिलागुफा नगरपालिका उपमेयर महेन्द्रबहादुर शाहीले बताए ।...