१ असार २०८३, सोमबार

Tag: Tilak Basnet

चक्रपथ महाअभियानले फेरि लेख्यो मानवताको सुनौलो इतिहास :११० पिन्ट रगत संकलन

चक्रपथ महाअभियानले फेरि लेख्यो मानवताको सुनौलो इतिहास :११० पिन्ट रगत संकलन

समाचार
काठमाडौं । राजधानीको मुटुमा सञ्चालन हुँदै आएको चक्रपथ सरसफाई महाअभियानले फेरि एकपटक समाजलाई झकझक्याउने काम गरेको छ। ४६८ औं हप्तामा पुगेको यस अभियान अन्तर्गत आयोजित ११ औं बृहत रक्तदान कार्यक्रममा एकैदिन ११० पिन्ट रगत संकलन भएसँगै “मानवता जिउँदो छ” भन्ने सन्देश प्रस्टिएको छ। रगत अभावका कारण अस्पतालका बेडमा छट्पटाइरहेका बिरामीहरूका लागि यो कार्यक्रम जीवनदायी सावित भएको छ। “रगत नपाएर कसैले ज्यान गुमाउनु नपरोस्” भन्ने मूल नारालाई आत्मसात गर्दै सयौं युवादेखि ज्येष्ठ नागरिकसम्म रक्तदानमा ओइरिँदा कार्यक्रम स्थल नै मानवीय भावनाले भरिएको दृश्य बनेको थियो। यस ऐतिहासिक अभियानको अगुवाइ गर्दै संयोजक लोक बहादुर टण्डन फेरि एकपटक चर्चाको केन्द्रमा उभिनुभएको छ। उहाँको निरन्तर सक्रियता र दृढ इच्छाशक्तिले सामान्य सरसफाई अभियानलाई आज राष्ट्रकै प्रेरणादायी सामाजिक आन्दोलनमा रूपान्तरण गरिदिएको छ। कार्यक्रमलाई...
चक्रपथ सरसफाई महाअभियानको ४५५ औ हप्ताको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

चक्रपथ सरसफाई महाअभियानको ४५५ औ हप्ताको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

समाचार
काठमाडौं । चक्रपथ सरसफाई महाअभियानको ४५५ औ हप्ताको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम 122  पिन्ट रगत संकलन गर्दै सम्पन्न भएको छ । २०७४ साल बैसाक २ गते बाट शुरु गरिएको अभियानले आफ्नो निरन्तरताको ४५५औं हप्ताको अवसरमा बृहद रक्तदान आयोजना गरेको हो अभियानको शुरुवाती चरणबाटनै प्राविधिक तथा भौतिक सहयोग गरिरहेको ग्रीनसिटी हस्पिटल, ब्लोदान काठमाडौं मध्य क्षेत्र, साउथ वेष्टर्न कलेज तथा ब्रह्माकुमारी राजयोग उपसेवाकेन्द्र रानिवारीको सह आयोजना रहेको यस कार्यक्रममा मिडिया सहकार्यको रुपमा राष्ट्रिय खबर डटकम र तुफान न्यूज डटकम रहेका थिए । अभियानको ३०० औ हप्ता बाट शुरु गरिएको रक्तदान कार्यक्रम प्रतेक तिन तिन महिनामा गरिदै आएको भएपनि भाद्र २३ र २४ को जेन्जी आन्दोलन पछि रोकीएको थियो । जेन्जी आन्दोलनकै दिन भाद्र २४ मा पनि रक्तदान गरि रगत अभावहुन बाट बचाएको यो अभियानले अब यस कार्यलाई निरन्तरता दिईने बताएक...
चक्रपथ सरसफाई महाअभियानको ४५५ औ हप्ताको अवसरमा बृहत रक्तदान कार्यक्रम हुँदै

चक्रपथ सरसफाई महाअभियानको ४५५ औ हप्ताको अवसरमा बृहत रक्तदान कार्यक्रम हुँदै

समाचार
काठमाडौं । चक्रपथ सरसफाई महाअभियानको ४५५ औ हप्ताको अवसरमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । २०७४ साल बैसाक २ गते बाट शुरु गरिएको अभियानले आफ्नो निरन्तरताको ४५५औं हप्ताको अवसरमा बृहद रक्तदान गर्न लागेको हो । अभियानको शुरुवाती चरणबाटनै प्राविधिक तथा भौतिक सहयोग गरिरहेको ग्रीनसिटी हस्पिटल, ब्लोदान काठमाडौं मध्य क्षेत्र, साउथ वेष्टर्न कलेज तथा ब्रह्माकुमारी राजयोग उपसेवाकेन्द्र रानिवारीको सह आयोजना रहेको यस कार्यक्रममा मिडिया सहकार्यको रुपमा राष्ट्रिय खबर डटकम र तुफान न्यूज डटकम रहेका छन् । अभियानको ३०० औ हप्ता बाट शुरु गरिएको रक्तदान कार्यक्रम प्रतेक तिन तिन महिनामा गरिदै आएको भएपनि भाद्र २३ र २४ को जेन्जी आन्दोलन पछि रोकीएको थियो । जेन्जी आन्दोलनकै दिन भाद्र २४ मा पनि रक्तदान गरि रगत अभावहुन बाट बचाएको यो अभियानले अब यस कार्यलाई निरन्तरता दिईने बताएको छ । अभियानका संयोजक तथा ग्रीन सिटी...
गायक तिलक बस्नेतको गीत “ ए मेरो जुन माया ” सार्वजानिक

गायक तिलक बस्नेतको गीत “ ए मेरो जुन माया ” सार्वजानिक

मनाेरन्जन
काठमाडौं । गीत संगीत क्षेत्रमा लामो समयदेखि संघर्षरत गायक तिलक बस्नेतको आज प्रशारण भएको गीत “ ए मेरो जुन माया ” सार्वजानिक भएको छ । आज आफ्नै युटुब च्यानल “ तिलक बस्नेत अफिसियल युटुब ” बाट सार्वजानिक भएको गीत निकै रफ्तारका साथ अगाडी गएको छ । यो गीतमा छोटो समयमा टीकटक बनाउनेको भिड समेत बढ्दै गएको छ । तिलक बस्नेत र देवी घर्तीको स्वरमा रहेको यो गीतको रचना र संगीत उनै बस्नेतको हो भने यो गितको एरेन्ज,मिक्सिङ र मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् । वेभ स्टुडीयोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिङ बिनोद महतराले गरेका हुन् । मुकेश नेपालीको नृत्य निर्देशन तथा निर्देशनमा बनेको यो गीतको भिडियोमा सनम विश्वकर्मा, लक्ष्मी क्षेत्री विश्वकर्मा,माया विश्वकर्मा,राम बहादुर विश्वकर्मा र मानकुमारी विश्वकर्माले मुख्य भुमिकामा अभिनय गरेका छन् भने बाल कलाकारको रुपमा श्रीयांसी लामिछानेको अभिनय रहेको छ । भिडियो...