११ श्रावण २०८१, शनिबार

Tag: हिमाल

नेकपा बहुमत जाजरकोटकाे संयाेजकमा : हिमाल

नेकपा बहुमत जाजरकोटकाे संयाेजकमा : हिमाल

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
३ फाल्गुन जाजरकोट ।नेकपा (बहुमत) जाजरकोटकाे पाँचौ पुर्ण बैठकले ठगेन्द्र बहादुर सिंह  (हिमाल) लाई संयाेजकमा चयन गरेकाे छ । नलगाड नगरपालिका ५ म फालगुन १ र २ गते भयकाे बैठक तथा प्रशिक्षण बाट हिमाल लाई सर्वसहमतिवाट संयाेजकमा अनुमाेदन  गरियकाे हाेे ।  पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा कर्णाली ब्युरो  ईन्चार्ज संगम काे प्रमुख अथितिमा केन्द्रीय सदस्य तथा डाेल्पा - जाजरकोट जिल्ला ईन्चार्ज धमिल ,सल्लाहकार समिति सदस्य  हर्क र  हरिशकाे आथित्यतामा उक्त कार्यक्रम सन्चालन भयकाे थियाे।जनयुद्ध दिवशकाे अबसरमा सन्चालित उक्त प्रशिक्षण तथा बैठक  संचालन  भयकाे थियाे । बैठकको प्रारम्भमा विभिन्न मुक्तिकामी  आन्दाेलनमा आफ्नो जिवनलाई बलिदानि गर्नुहुने ज्ञात अज्ञात सहिद प्रति १ मिनेट माैनधारण गरि श्रद्धाञ्जली अर्पन गरियकाे थियाे । कार्यक्षेत्रमा रहेकाले सबै कमिटि र जवस माेर्चावाट आफ्नो मातहतको रिपोर्ट राखे...