११ श्रावण २०८१, शनिबार

Tag: स्कुलिङ्

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय स्कुलिङ् कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय स्कुलिङ् कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय स्कुलिङ् कार्यक्रम सम्पन्न भयकाे छ । काभ्रेको "नगरकाेट हिलसाइड भिलेज रिसोर्ट" मा गत असाेज १२ गते देखि संचालन भयकाे स्कुलिङ कार्यक्रम शुक्रबार सम्पन्न भयकाे हाे । कार्यक्रममा दर्शन , राजनीति, अर्थशास्त्र, शैन्य बिज्ञान , संगठन,शाैन्दर्य चिन्तन, र मालेमाबादका बिषयमा पार्टीका स्कुलिङ बिभागका नेताहरुले प्रशिक्षित गरेका थिय । स्कुलिङ कार्यक्रम मा सहभागी सबैलाई सम्मान सहित प्रमाणपत्र समेत हस्तान्तरण गरियकाे छ । आगामी २०८१ जेठमा पार्टीको महाधिवेशन सम्पन गर्ने गरि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल यतिवेला देश‌ भरि बैंठक, प्रशिक्षण, र स्कुलिङ कार्यक्रमहरु गर्दै आन्तरिक तयारी मा जुटिरहेको एक नेताले बताय ।  ...