११ श्रावण २०८१, शनिबार

Tag: सार्वजनिक जमिन

जाजरकोट सदरमुकाममा सार्वजनि जग्गामा बनेका घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

जाजरकोट सदरमुकाममा सार्वजनि जग्गामा बनेका घर टहरा हटाउन ३५ दिने अल्टिमेटम

Breaking News, पुर्वाधार, शिक्षा, समाचार
जाजरकोट:  सदरमुकाम खलंगा भित्र सरकारी र सार्वजनिक जग्गा अतिक्रमण गरि बनाईएका घर टहरा स्थानिय प्रशासनले हटाउने भएको छ । आइतवार जिल्ला प्रशासन जाजरकोटले एक सुचना प्रकाशित गरि ३५ दिन भित्र अतिक्रमित जग्गा खाली गर्न अल्टिमेटम दिएको छ । प्रशासनले भेरी नगरपालिका वडा नम्बर ३ स्थित सरकारी वकिल कार्यालय र जिल्ला अदालतको नाममा रहेको जग्गामा बनाईएका घरटहरा हटाउन निर्देशन दिएको हो । त्यस्तै भेरी नगरपालिका ३ र ४ स्थित बन क्षेत्र तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी संरचना बनाएका करीब ५२ जना ब्यक्तिका नाममा घर हटाउन सार्वजनिक सुचना जारी गरिएको हो । सम्वन्धित व्यक्तीलाई ३५ दिनको समय दिएको छ । सो समय भित्र पनि नहटाएमा स्थानीय प्रशासन ऐन, २०२८ र प्रचलित कानूनले दिएको अधिकार प्रयोेग गरि उक्त घर टहराहरु हटाई सो हटाउँदा लागेको खर्च समेत कानून बमोजिम सम्वन्धित घर धनिबाट असुल उपर गरिने पनि सूचनामा उल्ले...