११ श्रावण २०८१, शनिबार

Tag: शैक्षिक बहस

नलगाड नगरपालिका ले फाल्गुन १० गते शैक्षिक बहस कार्यक्रम गर्ने

नलगाड नगरपालिका ले फाल्गुन १० गते शैक्षिक बहस कार्यक्रम गर्ने

विचार, शिक्षा, समाचार
जाजरकोट । जिल्लाको नलगाड नगरपालिकाले यही फागुन १० गते शैक्षिक बहसको आयोजना गरेको छ । जिल्लाको निर्वाचन (क) को शैक्षिक सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना गरेको हो । १० गते आयोजना गरिएको शैक्षिक बहस कार्यक्रम नलगाड नगरपालिकाको दल्लीमा हुने भएको छ ।जिल्लाको निर्वाचन (क) को शैक्षिक अवस्थालाई सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले जानकारी दिए । जिल्लाको निर्वाचन (क) शैक्षिक अबस्थाका विषयमा प्रदेश सांसदलाई बोध गराउन नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना गरेको हो, प्रमुख प्रशासकीय अधिकृत गिरीले भने–‘निर्वाचन (क) मा रहेका अन्तरपालिका तथा स्थानीय तहहरुबीच शैक्षिक बिकासमा हासिल गरेका अनुभवहरुलाई आदान–पदान गर्न हामीले शैक्षिक बहसको आयोजना गरेका हौं ।’ निर्वाचन (क) का सबै स्थानीय तह र सवै माध्यामिक विद्यालयहरुलाई नमुना...