११ श्रावण २०८१, शनिबार

Tag: शिक्षक सेवा आयाेग

शिक्षक सेवा आयाेगले निमावि तृतीय श्रेणी नेपाली बिषयकाे नतिजा सार्वजनिक गरेकाे छ

शिक्षक सेवा आयाेगले निमावि तृतीय श्रेणी नेपाली बिषयकाे नतिजा सार्वजनिक गरेकाे छ

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । बिहिवार खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।आयोगले पहिलो चरणमा कोशी, मधेस र बागमती प्रदेशको नतिजा सार्वजनिक गरेको छ । गत वैशाख ९ र भदौ ९ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएको नतिजा अनुसार कोशी प्रदेशमा खुला र आरक्षण गरेर २३ जनाको लागि विज्ञापन गरिएको थियो । जसमा ३५ जना पास भएका छन् । त्यस्तै मधेस प्रदेशमा १५ सिटका लागि विज्ञापन आह्वान गरिएको थियो । जसमा २६ जनाको नाम निकालिएको छ । बागमती प्रदेशमा २५ सिटका लागि विज्ञापन गरिएकोमा २१ जनाको नाम सार्वजनिक गरिएको छ ।अन्तर्वार्ताको लागि छनौटमा परेकाहरूको परीक्षा पुस २२ गतेका लागि तोकिएको छ ।...
शिक्षक सेवा आयाेग, नि.मा.बि लाईसेन्सकाे बिज्ञापन खुल्यो

शिक्षक सेवा आयाेग, नि.मा.बि लाईसेन्सकाे बिज्ञापन खुल्यो

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं ।शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ । आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आज ( साउन ११ गते बुधबार) देखि भदौं ११ गतेसम्म अनलाइन दरखास्त दिन सकिनेछ । कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। शिक्षक  सेवा  आयोगको  साउन १० को निर्णय अनुसार आजदेखि आवदेन दिन सक्नेछन्। आयोगका अनुसार भदौ ११ गतेसम्म तोकिएको दस्तुर तिरेर दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर भदौ १८ गतेसम्म दिन सकिने आयोगले जनाएको छ। आवेदन अनलाइनबाट दिन सकिने आयोगले जनाएको छ। इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन पेस गर्दा तोकिएको दस्तुरसहित नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमूना, न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र पे...
प्राथमिक तह स्थायी शिक्षकका लागि  विज्ञापन खुल्यो  कुन जिल्लामा कति हेर्नुहोस

प्राथमिक तह स्थायी शिक्षकका लागि विज्ञापन खुल्यो कुन जिल्लामा कति हेर्नुहोस

Breaking News, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज प्राथमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो । सामुदायिक विद्यालयको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो । काेशी प्रदेशमा १३५५, मधेस प्रदेशमा १११७, बागमती प्रदेशमा १३४१, गण्डकी प्रदेशमा ८६१,लुम्बिनी प्रदेशमा ५३८, कर्णाली प्रदेशमा ४७२, र सुदुरपश्चिम प्रदेशमा ४२९ गरि जम्मा ६ हजार १३ जना स्थायी शिक्षक माग गरेकाे हाे । न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ । बिज्ञापन कुन जिल्लामा कति हेर्नुहाेस : ...