११ कार्तिक २०८१, आईतवार

Tag: र्‍यापर मेलो डी

नयाँ वर्षको सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने

नयाँ वर्षको सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने

मनाेरन्जन
काठमाडौं । आगामी नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपाल आउने भएका छन् । मेलो डीलाई एल एण्ड एन एजेन्सीले नेपाल ल्याउन लागेको हो । एजेन्सीका प्रबन्ध निर्देशक नितिन कायस्थले नयाँ वर्षको अघिल्लो साझ लाईभ सांगितिक प्रस्तुतिका लागि मेलो डी नेपाल आउन लागेको पुष्टि गरे । कार्यक्रमका लागि व्यापक तयारी भैरहेको पनि उनले बताए । दरबार मार्ग स्थित क्लब नेक्ससमा हुने मेलो डी लाईभमा झुम्न चाहने जोकोहीले टिकट संजालमार्फत टिकट लिन सक्ने कायस्थले जानकारी समेत दिएका छन् । व्यवस्थापनमा कुनै कमी नहुने उनको दाबी छ । नेपाली संगीत प्रेमीहरू मेलो डीको प्रस्तुती हेर्न उत्सुकतापूर्वक पर्खाईमा रहने दाबी गर्दै कायस्थ भन्छन् 'सबैभन्दा प्रत्याशित ईभेण्ट बन्नेछ यो न्यू इयर नाइट इभेन्ट र मेलो डीले आफ्नो सनसनीपूर्ण संगीतले मञ्चलाई प्रतिध्वनित गर्नेम...