११ श्रावण २०८१, शनिबार

Tag: मेलम्ची खानेपानी

मेलम्चीकाे पानी माघ पहिलाे साता काठमाडौं पुग्ने

मेलम्चीकाे पानी माघ पहिलाे साता काठमाडौं पुग्ने

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :मेलम्चीको पानी माघ पहिलाे साता काठमाण्डु आउने  जनाइएको छ । खानेपानी विकास समितिले आगामी माघ पहिलाे सातामा काठमाण्डुमा पानी वितरण हुने जनाएको हो । त्यस विषयमा आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएको एक विज्ञप्ति उल्लेख गरियकाे छ। खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा गत मंगलबार बसेको मेलम्ची खानेपानी विकास समितिबोर्ड बैठकले सो निर्णय गरेको हो । बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत् नै तत्काल कार्य सुरू गर्ने निर्णय गरेको छ ।  काठमाडौं छिटाे पानी ल्याउन दुई सिफ्टमा द्रूत गतिमा काम गर्न ठेकेदार कम्पनीले लिखित प्रतिबद्धता जनाएको छ । २०७७/ चैत २० गते तत्कालीन राष्टपति बिद्यादेवि भण्डारीले मेलम्ची खाने पानी आयाेजना उद्घाटन गरे पछि काठमाडौं,भक्तपुर र ललितपुरका केहि ठाउँमा  मेलम्चीकाे पानी पुगेकाे थियाे । गत असार ८ गते वर्षायामको जोखिमलाई मध्येनजर गरी सुरुङ...