११ श्रावण २०८१, शनिबार

Tag: महिलाको मृत्यु

बर्दियामा बाघकाे आक्रमण बाट एक महिलाकाे ज्यान गयाे

बर्दियामा बाघकाे आक्रमण बाट एक महिलाकाे ज्यान गयाे

Breaking News, राष्ट्रिय, समाचार
बर्दिया ।बर्दियामा बाघको आक्रमण बाट एक महिलाको ज्यान गयकाे छ । शुक्रबार बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ शक्तिपुर गाउँकी २८ बर्षीया सृजना डाँगीको बाघको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको हो । मृतक डाँगीको शव घटना स्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानएको छ । घटना बारे जानकारी पाएपछि प्रहरी घटना स्थल पुगेको थियो ।...