५ असार २०८२, बिहीबार

Tag: भक्तपुर

भक्तपुरमा पढ्ने जाजरकोटकी एक बालिका बेपत्ता

भक्तपुरमा पढ्ने जाजरकोटकी एक बालिका बेपत्ता

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं :भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका -८ सुडालमा बस्ने जाजरकोटकि एक बालिका बेपत्ता भयकी छिन ।जाजरकोट जिल्लाको छेडागाड - १० नल्फु स्थायी घर भयकि भक्तपुर जिल्लामा अस्थायी बसाइँ गर्ने पञ्चकन्या माध्यामिक विद्यालय सुडाल भक्तपुरमा कक्षा ८ मा अध्ययनरत बालिका गत माघ २७ गते देखि बेपत्ता भयकाे आफन्तले बतायका छन । ३ दिन सम्मा पनि सम्पर्कमा नआयपछि आफन्तले चिन्ता ब्यक्त गरेका छन । याे भन्दा पहिले पनि दुइपटक हराए पछि एक पटक भक्तपुरको कमल बिनायक र अर्काे पटक पशुपति मा घुमेर घर फर्केको आफन्तले बताय । बालिकालाई भेटाउनु हुने जाे कसैले  नजिकैको प्रहरी कार्यलय अथवा आफन्तको नम्बरमा फाेन गरि सहयाेग गरिदिन अनुराेध गरेका छन । बालिकाका अंकलले गरेकाे सुचना यस्तो छ - ईमरजेन्सि सुचना! ईमरजेन्सि सुचना !! ईमरजेन्सि सुचना !!! मानिस हरायकाे सुचना मिति २०८१/१०/२७ गते बिहाना ८:३० बजे भक्तपुर नगरकाेट सुड...
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन

भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन

समाचार
  काठमाडौं । सडक निर्माणको माग गर्दै स्थानीयले पटकपटक आन्दोलन गरे। सरकारले पटकपटक म्याद थप गरेर सहजीकरण गरे पनि काम हुने अवस्था नदेखिएपछि अन्ततः सरकारले भक्तपुर—नगरकोट—सिपाघाट सडकको ठेक्का सम्झौता रद्द गरेको छ। भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म पनि निर्माण सम्पन्न हुन सकेन। पटकपटक म्याद थप गर्ने तर ठेकेदारबाट बारम्बार सम्झौता उल्लङ्घन हुन थालेपछि उक्त सडक स्तरोन्नति परियोजनाका लागि विकास परियोजना निर्देशनालयसँगको संयुक्त सम्झौता सरकारले रद्द गरेको हो। निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न यसअघि पनि पटकपटक सूचना जारी गरेको थियो। त्यसताका अन्तिममा म्याद थप हुने गरेको थियो। सरकारले अन्तिम पटक मङ्सिर मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी १० औं पटक म्याद थप गरे पनि कम्पनीले सोअनुसार कुनै प्रगति गरेन। गत साता निर्देशनालयले ठेक...
जाजरकोटकि एक बालिका काठमाडौंमा हरायकी छिन

जाजरकोटकि एक बालिका काठमाडौंमा हरायकी छिन

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल नजिकै बाट जाजरकोट कुशे गाउपालिका २ टालेगाउ कि एक बालिका हरियकि छिन । मंगलबार दिउसाे एयरपोर्ट नजिकैको काडाघारी गान्धी स्कुलमा पढ्ने बालिका आकृति प्रिरिजमा शाही नाम ले चिनिने  रंग : गोरो, उमेर ८ बर्षकी बालिका हरियकी हुन। उनका बुवा यज्ञ शाही,आमा कालिका सिहं (शाही)र मामाकाे नाम महेन्द्र सिहं हाे । उनलाई साेधे पछि आमा बुवा र मामाकाे नाम बताउन सक्ने भयकाले भेटाउनु हुने जाे काेहिले नजिकैको प्रहरी लाई बुझाउन र ९८६८९३६३३९ र९७६५५१७३७७ मा सम्पर्क गर्न आह्वान गरियकाे छ ।  ...