११ श्रावण २०८१, शनिबार

Tag: बैंठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे दाेश्राे पुर्ण बैंठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे दाेश्राे पुर्ण बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे केन्द्रीय महाधिवेशन आयाेजक कमिटीको दाेश्राे पुर्ण बैंठक सम्पन्न भयकाे छ । काठमाडौंको घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानमा मंगलबार (असोज १६) बाट सुरु भएको बैठक आज दिउसाे १२ बजे सकियकाे हाे। बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले संगठन, संघर्ष, पार्टीको आगामी महाधिवेशन र तात्कालिक राजनीतिक कार्यनीतिको विषयमा केन्द्रित रहेर एजेण्डासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने बैठकमा अध्यक्ष किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि कार्यालय सदस्य, सचिवालय सदस्य र महाधिवेशन आयोजक समितिका सदस्यहरुले धारणा राखेका थिय। प्रतिवेदनमाथि नेताहरुले धारणा राखिसकेपछि अध्यक्ष किरणले स्पष्टीकरण र प्रस्तुत एजेण्डामाथि स्पष्टता गरेका थिय । बैंठकले आगामी जेठकाे अन्तिम सातामा महाधिवेशन गर्ने निर्णय गरेकाे छ।अध्यक्ष वैद्यले प्रस्तुत गरे...