११ श्रावण २०८१, शनिबार

Tag: बारेकाेट गाउपालिका

नेकपा( बहुमत )बारेकाेट गाउपालिका जाजरकोटकाे  प्रथम भेला सम्पन्न

नेकपा( बहुमत )बारेकाेट गाउपालिका जाजरकोटकाे प्रथम भेला सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( बहुमत) बारेकाेट गाउँ कमिटी जाजरकोटकाे प्रथम भेला सम्पन्न भयकाे छ । विभिन्न गाउबाट पंञ्चे बाजा सहित सयाैकाे सहभागितामा गाँउपालिकाकाे लिम्सामा   आम सभा सहित कार्यक्रम संचालन भयकाे थियाे । कार्यक्रमकाे अध्यक्षता पालिका संयाेजक  बिश्व ले गरेका थिय , भने संचालक प्रेम केसिले गरेका  थिए, साे कार्यक्रममा  अतिथि  पार्टीका जिल्ला  संयाेजक हिमाल , नलगाड ईन्चार्ज दिनेश, ,युवा जन स्वयम,सेवकका जिल्ला  अध्यक्ष  पदम र अखिल (क्रान्तिकारी )जिल्ला  अध्यक्ष विशाल सिंह काे उपस्थितिमा रहेकाे थियाे। भेलाले पाँच जना सचिवालय सदस्य सहित ११सदस्यको टिम निर्माण गरेकाे छ ।बर्तमान  दलाल सरकार र दलाल सरकारले निम्त्याएको संकटलाई चिरफार गर्दै पार्टी भित्रकाे संसदिय संशोधनवाद ,जुझारु अर्थवाद र आत्म सुरक्षा वादबाट पार्टीलाई बचाउदै जनताकाे बिच गएर बैज्ञा...