११ श्रावण २०८१, शनिबार

Tag: बदर

महान जनयुद्धको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्नेछाैं : नेता दिग्दर्शन

महान जनयुद्धको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्नेछाैं : नेता दिग्दर्शन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
काठमाडौं :महान जनयुद्धको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका प्रदेश समिति सदस्य तथा युवा नेता दिग्दर्शनले बताएका छन्।आज बिहान आफ्नाे सामाजिक संन्जाल फेसबुकमा एक स्टाट्स् लेख्दै उक्त कुरा बतायका हुन । उनले भनेका छन "हिजो सर्वाेच्च अदालतले जनयुद्ध दिवस बारे सार्वजनिक बिदा दिने निर्णयलाई उल्टाए पछि उनलेे "नेपाली माओवादि जनयुद्ध महान् थियोे,छ र रहिरहनेछ यसको गरिमालाई नयाँ उचाइ प्रदान गर्न निरन्तर अगाडि बढ्नेछाैं बाकी त प्रतिक्रियावादी,आत्मसर्पणकारि,गद्दार र संशोधनवादिहरुकाे कुरा हाे" भन्दै हामीले ईतिहास पढेनाैं नेपालमा गरेरै प्रत्यक्ष जनमुक्ति सेना निर्माण गरि सहभागी भएर ८०% भुभागमा जनसत्ता र जनअदालत चलाउन सफल भएकाे बताए । उनलेे लेखेका छन् : "नेपाली माओवादि जनयुद्ध महान छ ! हामीले जर्मन,फ्रान्स,तत्कालीन साेभियत संघ हाल रुस-युक्रेन र ...