३ चैत्र २०८२, मंगलवार

Tag: पुस्तक विमाेचन

कर्णालीका पत्रकार दिपेन्द्र शर्माकाे “युद्ध पत्रकारिता” पुस्तक विमाेचन भयकाे छ

कर्णालीका पत्रकार दिपेन्द्र शर्माकाे “युद्ध पत्रकारिता” पुस्तक विमाेचन भयकाे छ

Breaking News, राष्ट्रिय, विचार, समाचार, सुचना संचार
काठमाडौ :पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक भएको छ ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल,राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले उक्त पुस्तक लोकार्पण गरेका हुन् । सो क्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए । पुस्तकले जनयुद्धमा जनपत्रकारहरूले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको उनले बताए । जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरूले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले धारणा राखे । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारी रह...
पुर्ण सिंह द्वारा लिखित वैज्ञानिक समाजवादका आधारहरु नामक पुस्तक सार्वजनिक

पुर्ण सिंह द्वारा लिखित वैज्ञानिक समाजवादका आधारहरु नामक पुस्तक सार्वजनिक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौँ । लेखक पूर्णबहादुर सिंहको पुस्तक ‘वैज्ञानिक समाजवादका आधारहरू’ सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँमा नेपाल-काेरिया पत्रकार मन्चले वैज्ञानिक समाजवादकाे अपरिहार्यता बिषयीक आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रम काे अध्यक्ष ता मन्चका अध्यक्ष अशाेक प्रसाद सुवेदी र संचालन मन्चकि उपाध्यक्ष अम्बीका चन्द ( ओेलि) ले गरेकि थिईन । पुस्तक सार्वजनिकरण कार्यक्रममा बक्ताहरुले वैज्ञानिक समाजवाद नै उत्तम व्यवस्था भएको धारणा राखेका थिए । कार्यक्रममा प्रस्तुत कार्यपत्रको व्याख्या गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादन सम्बन्धअनुरूपको सामाजिक सम्बन्धको अन्त्य मानिसको चेतनामा निरन्तर क्रान्तीकरणका लागि स्थापित राज्यसत्ता सञ्चालन गर्न सङ्घर्षरत रहने भन्दै वैज्ञानिक समाजवादमा बुर्जुवा वर्गीय अधिनायकत्वको अन्त्य गर्ने साम्यवादका लागि सङ्क्रमण...