१५ आश्विन २०७९, शनिबार २०:०६ by तुफान न्यूजNo Comments दशै मनाउन बिपन्न परिवारलाई खाद्यान्न बितरण । Breaking News, कृषि, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, स्वास्थ जाजरकोट , असाेज १५ , नलगाड नगरपालिका जाजरकोट ले अति बिपन्न ५० घर परिवारलाई दशै मनाउनका लागि एक बाेरा चामल , १ लिटर तेल र २ किलाे दाल बितरण गरेकाे छ ।