११ श्रावण २०८१, शनिबार

Tag: जुत्ता चप्पल ब्यावसायी संघ

नेपालगन्ज “जुत्ता चप्पल ब्यावसायी संघ”काे अध्यक्ष मा जाजरकोटका जैशी

नेपालगन्ज “जुत्ता चप्पल ब्यावसायी संघ”काे अध्यक्ष मा जाजरकोटका जैशी

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
नेपालगन्ज /बांके ।नेपालगन्ज "जुत्ता चप्पल व्यवसायी संघ" को पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन बाट जाजरकोट का कबिराम जैसी अध्यक्ष मा निर्वाचित भयका छन । जाजरकोट कुशे गाउपालिका वडा न ३ अर्छानिमा जन्मियका जैसि सानै देखि लगनशील र ईमान्दार ब्यक्तित्वका धनी थिय । पढाइमा सधै प्रथम स्थान हासिल गर्ने जैशिले पढाइ पछि आफ्नो भबिष्य नदेखे पछि , जिल्लाको बाटुल्ले बजारमा सानाे ब्यावसायि सुरुवात गरेका थिय । ब्यापार मा लगनशीलता र ईमानदारीताले उनकाे  ब्यापारमा दिनानुदिन सफलता हुँदै गय पछि नेपालगन्ज घरबारी टाेलमा जुत्ता चप्पल काे हाेलसेल पसल सुरुवात गरि हाल नेपालगन्ज जुत्ता चप्पल ब्यावसायी संघकाे अध्यक्षमा निर्वाचित भयका छन ।वरिष्ठ उपाध्यक्षमा माधव प्रसाद पोखरेल ,उपाध्यक्ष इश्वरी पौड्याल, महासचिव  कुलराज सन्ज्याल, उपमहासचिव अकवाल हुसेन मिया ,कोषध्याक्ष रबिन पौडेल, सदस्य आलोक सिंह,सदस्य डम्मर बहादुर धामी ...