११ श्रावण २०८१, शनिबार

Tag: कृष्ण शाही

डाक्टर पढ्ने छाेरा बिरामी हुदा कराेडाै खर्च लाग्ने भय पछि बाबाले गरे सहयाेगकाे अपिल

डाक्टर पढ्ने छाेरा बिरामी हुदा कराेडाै खर्च लाग्ने भय पछि बाबाले गरे सहयाेगकाे अपिल

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार, स्वास्थ
जाजरकोट ।जिल्लाको कुशे गाउपालिका वडा न. ४ निवासी कृष्ण शाही काठमाडौंको "नेपाल आर्मी स्वास्थ्य बिज्ञान प्रतिष्ठान " मा MBBS दोश्रो वर्षमा अध्यनरत जेहेन्दार र लगनशील बिद्यार्थी हुन। केही महिना देखि सिकिस्त बिरामी भएका शाहिलाई उनका आफन्तहरुले लाखौं खर्च गरेर नेपालका सबै अस्पताल धाएर पनि उपचार गर्न रोगको एकिन नभएकोले हाल  "राजीव गांधी क्यान्सर हस्पिटल नयाँ दिल्ली" मा रिफर गरेको छ । उनकाे उपचार का लागि कराेडाैं भन्दा माथि खर्च  लाग्ने डाक्टर हरुले  सुनाय पछि  बिरामी शाहीलाई बचाउनका  लागि आफन्त र मनकारी सबैलाई सहयाेगकाे गरिदिन उनका बुवा दिप बहादुर शाहिले सामाजिक संजाल मार्फत आह्वान गरेका छन । तपाईं हरुकाे सानाे -सानाे सहयाेगले बिरामी शाहिलाई बचाउ मनकारी सबैले तल उल्लेखित नाम र बैंक खातामा रकम जम्मा गरि सहयोग गरि "कृष्ण शाहि बचाऊ अभियानमा" सहभागिताकाे लागि अनुराेध गरियकाे हाे । खाता व...