११ श्रावण २०८१, शनिबार

Tag: काेभिड

कोभिड १९ सङ्क्रमणको नयाँ सब भेरियन्ट “जेएन वान” नेपालमा पनि भेटियाे, सचेत रहन मन्त्रालयको सुझाव

कोभिड १९ सङ्क्रमणको नयाँ सब भेरियन्ट “जेएन वान” नेपालमा पनि भेटियाे, सचेत रहन मन्त्रालयको सुझाव

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :विश्वका केही देशमा फैलिरहेको कोभिड १९ सङ्क्रमणको नयाँ सब भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयले साेमबार विज्ञप्ति जारी गर्दै नयाँ सब– भेरियन्ट जेएन वान फेला परेकाले सतर्क रहन सर्वसाधारणमा अनुरोध गरेको छ । नयाँ भेरियन्टको सङ्क्रमण फैलन नदिन भीडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुनपानीले हात धुन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले देशका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट सङ्कलित १६ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘जिन सिक्वेन्सिङ’मा सातवटा नमूनामा ओम्निक्रोनको सब–भेरियन्ट जेएन.वान देखिएको बताए । मन्त्रालयले सङ्क्रमण रोक्न नेपाल–भारत सीमानाकाका प्रवेश विन्दुमा ‘हेल्थ डेस्क’ स्थापना गर्न स्वास्थ्य कार्यालयहरूलाई निर्देशन द...
भारतमा ३०० जनामा काेभिड संक्रमण, ३ जनाएको मृत्यु ,सचेत हुन डाक्टरको सुझाव

भारतमा ३०० जनामा काेभिड संक्रमण, ३ जनाएको मृत्यु ,सचेत हुन डाक्टरको सुझाव

Breaking News, अन्तर्राष्ट्रिय, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा काेभिड-१९काे नयाँ भेरिएन्ट , ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ ।कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने कुरा बिशेषज्ञ डाक्टर बताउँछन् । तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने  डाक्टरको सुझाव रहेकाे छ । ‘कोरोना विरुद्धको खोपले ओमिक्रोनबाट जति सुरक्षित राख्थ्यो,भने  जेएन–१ संक्रमणले त्यसलाई घटाउने देखिँदैन बिशेषज्ञ डाक्टरको सुझाव छ ।’ सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि ह...