११ श्रावण २०८१, शनिबार

Tag: काठमाडौंमा

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे काठमाडौंको मुटुमै मशाल जुलुस

क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्याे काठमाडौंको मुटुमै मशाल जुलुस

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :  काठमाडौंकाे मुटु मानिने रत्नपार्क शान्तिबाटिकामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मशाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार लालितपुरको बालकुमारीमा प्रहरीले गोली हानी निर्दोष युवाहरुको हत्या गरेको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मशाल जुलुस प्रदर्शन गरेको हो। काठमाडौंको असनबाट सुरु भएको मशाल जुलुस रत्नपार्क शान्तिबाटिमामा पुगेर कोणसभामा परिणत भएको थियो । मशाल जुलुस शान्तिबाटिमामा पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । पार्टीका नेता कार्यकर्ताहरुले सशक्त प्रतिरोध गरेपछि प्रहरी पछि हटेको थियो । मशाल जुलुसलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको युवा संगठन क्रान्तिकारी युवा संगठनका अध्यक्ष हरिश भट्टले सम्बोधन गरेका थिय । उनले बेरोजगार युवाहरुले रोटी माग्दा गोली दिने फासिवादी राज्यका विरुद्ध आवश्यक पर्याे भने गोलीले नै जवाफ दिने चेतावनी दिय । संसदीय व्यव...