११ श्रावण २०८१, शनिबार

Tag: कमर्श क्याम्पस

युवा बिद्यार्थी बिदेश पलायन हाेईन , दलाल र माफियाहरुलाई लखेट्ने अभियानमा लाग्नु पर्छ : पुर्ण बहादुर सिंह

युवा बिद्यार्थी बिदेश पलायन हाेईन , दलाल र माफियाहरुलाई लखेट्ने अभियानमा लाग्नु पर्छ : पुर्ण बहादुर सिंह

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
३ फाल्गुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी बहुमत का केन्द्रीय सचिवालय सदस्य , पुर्व अखिल क्रान्तिकारी का अध्यक्ष,  युवा नेता पुर्ण बहादुर सिंहले युवाहरु अब बिदेशीकाे दास भयर पलायन हाेइन  (सुन साईलि -  भन साइला) जस्ता गितमा हाेईन दलाल र माफिया हरुलाई लखेट्ने अभियानमा सामेल हुनु पर्ने बताय । बहुमत निकट अखिल क्रान्तिकारी कमर्श क्याम्पस समितिकाे आयाेजजामा नव आगन्तुक बिद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बाेल्दै सिंहले उक्त कुरा बतायका हुन । सिंहले थप भने नेपाललाई बुद्ध र सगरमाथाको देशले चिन्निनु पर्नेमा बिडम्बना  श्रमिक  जन्माउने कारखाना, दलाल माफिया र भ्रष्टाचारकाे देशका रुपमा चिनाउने ब्यवस्था रहेकाेले याे अवस्थाबाट मुक्त हुन सबैले अग्रगामी साेचका साथ  अगाडि बड्नुपर्ने र  जमाना फेसबुकबाट टिकटकमा बदलियकाे  छ त्यसैले युवा, बिद्यार्थीहरुले पन्चायत ,सामन्तवादी र दलाल तन्त्रकाे  साेचमा नभयर ...