११ श्रावण २०८१, शनिबार

Tag: एकै घरका चार जनाकाे मृत्युु

मुगुमा एकै घरका चार जना मृत अवस्थामा भेटिय

मुगुमा एकै घरका चार जना मृत अवस्थामा भेटिय

Breaking News, राष्ट्रिय, समाचार
मुगु ।मुगुको छायानाथ,रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन् । मृतास्थामा फेला पर्नेमा छायानाथ रारा–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका  छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे प्रहरी घटनास्थलमा प्रहरी पुगेको बताए । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका  गरिएका चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका बताइएको छ । कसले के उद्देश्यले हत्या गर्यो  खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रहरी नायक उपरिक्षक थापाले बताए । प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छो...