११ श्रावण २०८१, शनिबार

Tag: आराेपित

मुगु सामूहिक हत्या प्रकरण: आरोपी सार्वजनिक

मुगु सामूहिक हत्या प्रकरण: आरोपी सार्वजनिक

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं ।कात्तिक १० गते बिहान मुगुको छारायानाथ रारा नगगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आशंकामा दुई हप्तापछि मुगुको छायानाथ रारा नगरपालिका–७ घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय गोर्खराज शाही ठकुरी र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरालाई पक्राउ गरिएको छ । गोर्खराजलाई प्रहरीले गएको सोमबार बाँकेको कोहालपुरबाट प्रकाउ गरेको हो। उनलाई पक्राउ गरी मुगु ल्याएर थप अनुसन्धान गर्दा मुन्दु गाउँकै गोपाल बोहरा पनि पक्राउ परेको स्रोतले जानकारी दिएको छ। गोर्खराजबारे छानबिन गर्दा उनले घटनामा बोहोरा पनि संग्लन रहेको बताएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो। हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन् । प्रहरी स्रोतका अनुसार गोरखबहादुर गाउँमा राम्रो चरित्रका मानिँदैनन् । प्रहरी स्रोतका अनुसार लुट्ने योजनाका साथ सामूहिक हत्या गरिएक...