११ श्रावण २०८१, शनिबार

Tag: आँखा झुम्न थाल्याे

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” गितमा रंगिए कमल र स्नेहा

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” गितमा रंगिए कमल र स्नेहा

Breaking News, मनाेरन्जन, संस्कृति, समाचार
काठमाण्डौं :प्रेम र रोमान्स समेटिएको गीत "आखाँ झुम्न थाल्यो"सार्वजनिक  भयकाे छ ।बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा  निर्देशन गीतमा रहेको छ । सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :- "https://www.youtube.com/embed/8KEq_KByP84?si=FE-YNRQOX_GouUny" ...