नयाँ तिज गीत ‘रातो चुरा रातै सारी’ लिएर दर्शकमाझ आए उषा गजुरेल र एलिना रायमाझी
काठमाडौं । नेपाली तीज गीत–संगीतको मौसमसँगै चर्चित गायिका उषा गजुरेल नयाँ सिर्जना ‘रातो चुरा रातै सारी’ लिएर दर्शक तथा श्रोतामाझ उपस्थित भएकी छन्। परम्परागत नेपाली तीजको मौलिक स्वाद, नारीका भावना, संस्कृति, प्रेम, उत्सव र पारिवारिक सम्बन्धलाई समेटेर त...
