२०८३ असार ११, बिहीवार

Tag: “WE PLAY SPORTS ARENA”

 बौद्ध–जोरपाटीमा खेलकुदको क्रान्ति  ‘WE PLAY SPORTS ARENA’ भव्य उद्घाटन : युवादेखि भेट्रान्ससम्मका लागि नयाँ हब 

 बौद्ध–जोरपाटीमा खेलकुदको क्रान्ति  ‘WE PLAY SPORTS ARENA’ भव्य उद्घाटन : युवादेखि भेट्रान्ससम्मका लागि नयाँ हब 

Breaking News
काठमाडौं । राजधानीको बौद्ध–जोरपाटी क्षेत्र यतिबेला खेलकुदको नयाँ केन्द्रका रूपमा उदाएको छ। अत्तरखेलस्थित बुद्ध चोकमा अत्याधुनिक सुविधासहित “WE PLAY SPORTS ARENA” सञ्चालनमा आएपछि स्थानीय खेलप्रेमीहरूमा उत्साहको लहर छाएको छ। लामो समयदेखि व्यवस्थित खेल मैदानको अभाव झेल्दै आएका युवादेखि भेट्रान्स खेलाडीहरू सम्मका लागि यो एरिनाले नयाँ आशा र अवसरको ढोका खोलेको छ। विशेष गरी फुटसल, फिटनेस र इनडोर स्पोर्ट्सलाई लक्षित गरी तयार गरिएको यो एरिना आधुनिक संरचना, सुरक्षित खेल वातावरण र प्रोफेसनल व्यवस्थापनका कारण छोटो समयमै चर्चाको केन्द्र बन्न थालेको छ। उद्घाटनसँगै खेलाडीहरूको भीड लाग्न थालेको दृश्यले नै यस क्षेत्रको खेलप्रेम कति गहिरो छ भन्ने प्रस्ट पारेको छ। एरिनामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटसल कोर्ट, आरामदायी चेन्जिङ रुम, दर्शकका लागि सुरक्षित बस्ने व्यवस्था, उज्यालो लाइटिङ सिस्टम र डिजिटल ...