१६ असार २०८२, सोमबार

Tag: suman siladhar

अखिल नेपाल महिला संघ गौरीगङ्गा नगर कमिटी वडा नं १ र २ को सम्मेलन सम्पन्न

अखिल नेपाल महिला संघ गौरीगङ्गा नगर कमिटी वडा नं १ र २ को सम्मेलन सम्पन्न

Breaking News
काठमाडौं । अखिल नेपाल महिला संघ कैलाली जिल्ला, गौरीगङ्गा नगर कमिटी वडा नम्बर १ र २ को सम्मेलन नयाँ वडा कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । गौरीगङ्गा नगर कमिटी कार्यवहाक अध्यक्ष निरु बुढाको अध्यक्षता तथा अखिल नेपाल महिला संघ कैलाली जिल्ला अध्यक्ष लक्ष्मी के.सी.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रम महिला नेत्री सुमन सिलाधरले सन्चालन गर्नु भएको थियो । सम्मेलनले वडा नम्बर १मा दुर्गा थापाको अध्यक्षतामा १५ सदस्यिय वडा कमिटी गठन भएको छ भने वडा नम्बर २ मा गोमा थापा जेठाराको अध्यक्षतामा ९ सदस्यिय वडा कमिटी गठन भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि लक्ष्मी के.सी.ले संगठनको बिधान,निति तथा कार्यक्रमको बारेमा बोल्दै संगठनलाई मजबुद बनाउन सदस्यता नविकरण र निरन्तरताको बारेमा प्रष्ट पार्नु भयो । प्रमुख अतिथि लक्ष्मी के.सी. तथा कार्यक्रम सन्चालिका सुमन सिलाधरले क...