१९ जेष्ठ २०८३, मंगलवार

Tag: Rajan thapa

साउथवेस्टर्न कलेजको १४औँ विज्ञान प्रदर्शनी तथा म्यानेजमेन्ट एक्स्पो सम्पन्न

साउथवेस्टर्न कलेजको १४औँ विज्ञान प्रदर्शनी तथा म्यानेजमेन्ट एक्स्पो सम्पन्न

शिक्षा, समाचार
राजन थापा काठमाडौं, — Southwestern State College (SWSC) ले आयोजना गरेको १४औँ Southwestern Science Exhibition & Career in Management–2026 दुई दिनसम्म बसुन्धरा स्थित कलेज परिसरमा सम्पन्न भएको छ। प्रदर्शनी तथा करियर एक्स्पोको उद्घाटन टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी ले गर्नुभएको थियो। विज्ञान, प्रविधि, नवप्रवर्तन तथा व्यवस्थापन शिक्षा एकै थलोमा प्रस्तुत गरिएको यस एक्स्पोले विद्यार्थीहरूको सिर्जनशीलता उजागर गर्ने, अनुसन्धान प्रवर्द्धन गर्ने र करियर निर्माणमा मार्गदर्शन दिने महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको आयोजकहरूले जानकारी दिएका छन्। यसले विद्यालय तथा कलेज तहका विद्यार्थीलाई आफ्ना सीप, ज्ञान र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ। उद्घाटन समारोहमा नगर प्रमुख प्रकाश अधिकारी ले साउथवेस्टर्न कलेजले विद्यार्थीहरूको शैक्षिक र व्यावसायिक दक्षता विकासमा निरन्तर योगदान...
ॐ समाज डेण्टल अस्पताल र MV Dugar Group बीच MOU, कर्मचारी कल्याण र स्वास्थ्य सेवामा दीर्घकालीन सहकार्य

ॐ समाज डेण्टल अस्पताल र MV Dugar Group बीच MOU, कर्मचारी कल्याण र स्वास्थ्य सेवामा दीर्घकालीन सहकार्य

समाचार
राजन थापा काठमाडौं / सडकदेखि सदनसम्मका सबै वर्गका नागरिकका लागि उपचार सेवा प्रदान गर्दै आएको जनमैत्री अस्पतालका रूपमा परिचित ॐ समाज डेण्टल अस्पताल र MV Dugar Group बीच आपसी सहकार्य विस्तार गर्ने उद्देश्यसहित सम्झौता पत्र (MOU) मा हस्ताक्षर गरिएको छ। स्वास्थ्य सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउँदै कर्मचारी कल्याणलाई प्राथमिकतामा राख्ने उद्देश्यका साथ गरिएको उक्त सम्झौताले दुवै संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ। यस सम्झौताअनुसार MV Dugar Group का कर्मचारीहरू तथा उनीहरूको परिवारलाई ॐ समाज डेण्टल अस्पतालमार्फत दन्त उपचार तथा अन्य स्वास्थ्य सेवामा विशेष छुट, सहुलियत तथा प्राथमिकताका आधारमा सेवा उपलब्ध गराइने उल्लेख गरिएको छ। सम्झौताले दन्त स्वास्थ्यसँग सम्बन्धित उपचार, परामर्श तथा आवश्यक सेवाहरूलाई सहज, सुलभ र प्रभावकारी बनाउने लक्ष्य लिएको छ। साथै MV Dugar Gro...
ॐ समाज डेण्टल अस्पतालद्वारा चाबहिलमा अत्याधुनिक सुविधा, अब जटिल मुख–अनुहार शल्यक्रियाका लागि विदेश जानु नपर्ने

ॐ समाज डेण्टल अस्पतालद्वारा चाबहिलमा अत्याधुनिक सुविधा, अब जटिल मुख–अनुहार शल्यक्रियाका लागि विदेश जानु नपर्ने

स्वास्थ
राजन थापा काठमाडौं । नेपालमा पहिलो पटक मुख, दाँत, जबडा (अजुहार), अनुहार तथा घाँटीसम्बन्धी सबै जटिल शल्यक्रियाका लागि पूर्ण रूपमा समर्पित नेपालमै पहिलो समर्पित मुख तथा अनुहार काे म्याक्सिलोफेसियल अस्पताल निर्माण हुने भएको छ। दन्त स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील ॐ समाज डेण्टल अस्पतालले काठमाडौंको चाबहिल (चिसाबेल) क्षेत्रमा अत्याधुनिक सुविधा सम्पन्न अस्पताल निर्माण प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको हो। यो अस्पताल सञ्चालनमा आएपछि विशेष उपचारको अभावमा भारत, थाइल्याण्डलगायत तेस्रो मुलुक जान बाध्य हुँदै आएका हजारौं नेपाली बिरामीहरूका लागि ठूलो राहत र नयाँ आशाको केन्द्र बन्ने विश्वास गरिएको छ। नेपालमा मुख तथा अनुहार म्याक्सिलोफेसियल सेवाको सुरुआत त्रिवि शिक्षण अस्पताल (टीयू शिक्षण अस्पताल)बाट भए पनि यस क्षेत्रका लागि छुट्टै, पूर्णरूपमा समर्पित, आधुनिक र विशेषज्ञस्तरीय अस्पता...
आवाजविहीनको आवाज बनेको नव क्षितिज साप्ताहिकलाई डेरी एसोसिएसनको उच्च सम्मान

आवाजविहीनको आवाज बनेको नव क्षितिज साप्ताहिकलाई डेरी एसोसिएसनको उच्च सम्मान

समाचार
 राजन थापा  बिगत २५ वषदेखि काभ्रेपलाञ्चोक जिल्लाबाट निरन्तर प्रकाशन भैरहेको नव क्षितिज साप्ताहिकलाई नेपाल डेरी एसोसिएसनले संस्थागत सम्मान गरेको छ । नेपाल डेरी एसोसिएसनको बुधबार रैथाने रिसोर्ट शंखुमा सम्पन्न २८औं वार्षिक साधारण सभा एवं स्थापना दिवस तथा ९ औं केन्द्रीय अधिवेशनको अवसरमा उक्त सम्मान गरिएको हो । बागमती प्रदेशका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल, एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, उद्योग बाणिज्य संघका केन्द्रिय उपाध्यक्ष सुरकृष्ण बैद्यलगायतले सो सम्मान पत्रिकाका प्रकाशक÷प्रधान सम्पादक नवराज बजगाईलाई प्रदान गरेका हुन । पत्रिकाले नियमित स्तम्भकै रुपमा कृषि डायरी र पशु स्वास्थ्य डायरी प्रकाशनका अलावा यो क्षेत्रका विज्ञहरुको सन्देश, बिचार र जानकारीहरुलाई प्राथमिकताका प्रकाशन गरी दुरदराजसम्म पु¥याउन गरेको योगदानको उच्च सम्मान गर्दै नेपाल डेरी...
फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा राजेन्द्र खड्का निर्विरोध निर्वाचित

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा राजेन्द्र खड्का निर्विरोध निर्वाचित

समाचार
राजन थापा काठमाडौं / फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा राजेन्द्र खड्का निर्विरोध निर्वाचित भएका छन्। संस्थाको सोलौँ वार्षिक साधारण सभामा सम्पन्न निर्वाचन प्रक्रिया अनुसार खड्का निर्विरोध चयन भएका हुन्। निर्वाचन अधिकृतको कार्यालय, ज्ञानेश्वर, काठमाडौंद्वारा जारी प्रमाणपत्रमा खड्का निर्विरोध निर्वाचित भएको उल्लेख गरिएको छ। प्रमाणपत्रमा वरिष्ठ निर्वाचन अधिकृत रामबन्धु सुवेदीको हस्ताक्षर रहेको छ। फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त “घ” वर्गको राष्ट्रियस्तरको थोक लघुवित्त वित्तीय संस्था हो। संस्थाले ग्रामीण क्षेत्रका समुदायमा आधारित सहकारी तथा साझेदार संस्थामार्फत विपन्न तथा न्यून आय भएका वर्गलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ। सं...
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

समाचार
बनेपा राजन थापा। काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारण सभाको अवसरमा युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित हुनुभएको छ। भुम्लु गाउँपालिका–४, काभ्रेपलाञ्चोक निवासी गौतमलाई वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८२ अन्तर्गत नगद तथा सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हो। सहकारी विषयलाई केन्द्र भागमा राखी समग्र सहकारी क्षेत्रको विकास, विस्तार तथा सुदृढीकरणका लागि सकारात्मक ढंगले समाचार सम्प्रेषण, लेख–रचना प्रकाशन, अध्ययन–अनुसन्धान तथा खोजमूलक पत्रकारितामार्फत निरन्तर योगदान पुर्‍याउँदै आएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै संघले उहाँलाई सम्मान गरेको जनाएको छ। साथै, छापा, श्रव्य–दृश्य तथा विद्युतीय माध्यममार्फत सहकारी क्षेत्रमा देखिएका विकृति र विसङ्गतिहरू उजागर गरी सहकारी अभियानलाई सचेत गराउन खेलेको भूमिकालाई पनि विशेष कदर गरिएको छ। बनेपा नगरप...
ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, विभिन्न संस्थासँग MOU हस्ताक्षर

ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाको तेस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, विभिन्न संस्थासँग MOU हस्ताक्षर

समाचार
 काठमाडौँ | राजन थापा ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव आज विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। गमलाको फूलमा पानी हालेर र पानसमा बत्ती बाल्दै कार्यक्रमको विधिवद्ध शुभारम्भ गरिएको थियो। त्यसपछि पत्रकारहरुकाे बाक्लो उपस्थिति रहेकाे बरिस्ठ पत्रकार नन्दलाल खरेल ,दिनेश लामिछाने , अमि कट्टेल, अस्पतालका अध्यक्ष डा. सुवास घिमिरे तथा सम्पूर्ण अतिथिहरूको उपस्थितिमा केक काटेर वार्षिकोत्सव उत्साहपूर्ण वातावरणमा मनाइयो। विभिन्न संस्थासँग MOU हस्ताक्षर समुदायमा दन्त स्वास्थ्य सेवा विस्तार र प्रभावकारी बनाउन अस्पतालले आजकै समारोहमार्फत विभिन्न प्रतिष्ठित संस्थाहरूसँग MOU हस्ताक्षर गरेको छ।सामाजिक अभियानता पत्रकार राजन थापाभन्छन् यस सम्झौताले विद्यालय–विद्यालयमा दन्त सेवा पुर्‍याउने, स्वास्थ्य सचेतना कार्यक्रम विस्तार गर्ने तथा समुदायसँगको सहकार्य मजबुत ...
ॐ समाज डेण्टल हस्पिटलद्वारा पाँचौँ शाखा विस्तारका क्रममा डेढ दर्जन सञ्चारकर्मी सम्मानित

ॐ समाज डेण्टल हस्पिटलद्वारा पाँचौँ शाखा विस्तारका क्रममा डेढ दर्जन सञ्चारकर्मी सम्मानित

समाचार
काठमाण्डौ / दन्त चिकित्सालाई आम नागरिकको पहुँचमा सर्व सुलभ रुपमा पुर्याउने उद्देश्यले ॐ समाज डेण्टल हस्पिटलले आफ्नो पाँचौँ शाखाका रुपमा ललितपुरको सातदोबाटोस्थित चापागाउँ चोकमा विस्तार गरेको छ । काठमाडौंको चावेल, बनस्थली ,नैकाप र महोत्तरीको बर्दिबासमा सेवा दिँदै आएको डेण्टल हस्पिटलले पाँचौँ शाखाका रुपमा ललितपुरको सातदोबाटोस्थित चापागाउँ दोबाटोमा सेवा विस्तार गरेको जनाएको छ । चलचित्र कलाकार संघका अध्यक्ष तथा प्रमुख अतिथि मोहन निरौलाद्वारा रिबन काटेर उद्घाटन गरिएको उक्त कार्यक्रममा ॐ समाज डेण्टल हस्पिटलका संस्थापक एवं वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुवाश घिमिरेको सभापतित्वमा लङ्गिभिटी आयुर्वेदिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत कृष्ण शाही तथा चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष तथा वरिष्ठ कलाकार रविन्द्र खड्काको विशेष आतिथ्यमा ॐ समाज डेण्टल हस्पिटलका बोर्ड सदस्य तथा सामाजिक अभियन्ता एव...
उपत्यकामा अवैध प्लटिङविरुद्ध कडाइ, तर प्रशासनभित्रै विवाद

उपत्यकामा अवैध प्लटिङविरुद्ध कडाइ, तर प्रशासनभित्रै विवाद

पुर्वाधार, समाचार
राजन थापा काठमाडौं ।  उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र भइरहेका अवैध प्लटिङ तथा अनियन्त्रित शहरीकरण नियन्त्रणका लागि कडा कदम चाल्ने घोषणा गरेको छ। जिल्ला आयुक्त कार्यालय, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै न्यूरोड, बसन्तपुर लगायतका क्षेत्रमा अव्यवस्थित प्लटिङका कारण अत्यावश्यक सेवामा अवरोध, सार्वजनिक स्थानको अभाव र प्राकृतिक सौन्दर्य हराउँदै गएको तथ्य सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार योजना अनुमति बिना गरिएको खण्डिकरणले सडक साँघुरा हुने, खुला ठाउँ नछोडिने र राज्यको नाममा छुट्याइनुपर्ने जग्गा समेत गायब हुने समस्या बढ्दो छ। साथै भिरालो जमिनमा समेत प्लटिङ भइरहेकाले आगामी दिनमा प्राकृतिक विपत्तिको जोखिम उच्च हुने चेतावनी दिइएको छ। यसैबीच प्राधिकरण अन्तर्गतकै प्रशासन बाट नै असहज गर्ने सेवाग्राहीलाई धम्की दिने, कार्यालयमा ढोका बन्द गरेर बस्ने र जिल्ला आयुक्तलाई पत्रकार...
ईशान बाल तथा महिला अस्पतालको ३०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

ईशान बाल तथा महिला अस्पतालको ३०औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

स्वास्थ
 काठमाडौं / राजन थापा ईशान बाल तथा महिला अस्पतालले आफ्नो ३०औं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ। तीन दशक लामो सेवायात्राको स्मरणमा आयोजित कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, समुदायका प्रतिनिधि तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रममा संस्थापक सदस्यहरूले अस्पताल स्थापना गर्दा भोगिएका चुनौती र कठिनाइहरूबारे अनुभव साझा गर्दै अस्पतालले बालबालिका र महिलाको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानलाई स्मरण गरे। समारोहको मुख्य आकर्षण दीर्घकालीन रूपमा सेवा दिएका चिकित्सक र स्वास्थ्यकर्मीप्रति गरिएको सम्मान थियो। अस्पताल प्रशासनले ३० वर्षदेखि निरन्तर खटिएका कर्मचारीलाई दोसल्ला, सम्मानपत्र र स्मृति चिन्ह प्रदान गर्दै कृतज्ञता प्रकट गर्‍यो। सम्मान ग्रहण गर्ने क्रममा चिकित्सकहरूले आफ्नो जीवनलाई मातृ–शिशु स्वास्थ्य सुरक्षामा समर्...